दीपक मनाङेले दिए मन्त्री पदबाट राजीनामा (पत्रसहित)

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे (राजीव गुरुङ) ले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाइसकेको अवस्थामा मन्त्रीको रुपमा काम गरिरहनु नैतिकसम्मत नहुने भएकाले आजकै मितिदेखि राजीनामा दिएको उनले जनाएका छन् ।
उनले विपक्षी गठबन्धनको वैकल्पिक सरकार निर्माण गर्ने उद्देश्यले आज प्रदेशसभा बैठकमा अनुपस्थित भएको पनि बताएका छन् ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्