सुशान्तलाई सम्झँदै रेमो डेसुज, भन्छन् : मसँग फिल्म खेल्ने उसको चाहना थियो

कोरियोग्राफर रेमो डिसूजले सुशान्त सिंह राजपूतले आफूसँग फिल्म खेल्न चाहेको बताएको स्मरण गरेका छन् ।

सुशान्तले उनको साथ एक डान्स फिल्म बनाउने इच्छा देखाएको थियो, यो नै उसको र मेरो अन्तिम कुराकानी भएको थियो,’उनले भनेका छन् ।


Advertisement

उनले एक अन्तर्वार्तामा सुशान्तले आफ्नो एक चलचित्र प्रोमोसन गर्न डान्स रियालिटी शो डान्स प्लसको सेटमा आएको बताएका छन् । जहाँ सुशान्तले रेमोको साथ फिल्म गर्ने उनले इच्छा देखाएका थिए । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्