डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

साताको पहिलो दिन आइतवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १६ रुपैयाँ ६२ पैसा र बिक्री दर १ सय १७ रुपैयाँ २२ पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले आइतवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४१ रुपैयाँ ७३ पैसा र बिक्रि दर प्रति युरो १ सय ४२ रुपैयाँ ४६ पैसा कायम भएको छ ।


Advertisement

 यस्तो छ आजको विदेशी सटही दर

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्