×

NMB BANK
NIC ASIA

इजरायलमा नफ्ताली बेनेटको सरकार गठन, सदनमा गरियो हंगामा

जेठ ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

इजरायलमा १२ वर्ष शासन चलाएका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हटाएर नफ्ताली बेनेटको नेतृत्वमा सरकार गठन भएको छ । 

Muktinath Bank

तर विपक्षमा जान लागेका लिकुड पार्टीका सांसदहरूले सदनमा हंगामा गरेर बेनेटलाई पहिलो सम्बोधन राम्रोसँग गर्न दिएनन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेसेट भनिने संसदमा शपथ ग्रहण गरेपछि बेनेटले आफ्नो सरकार तर्कपूर्ण र जिम्मेवार हुने बताए । सरकारले इजरायली जनतामा रहेको घृणाको भावना हटाउन काम गर्ने उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

लिकुड, रिलिजियस जायोनिजम र उग्रपरम्परावादी दलका सांसदहहरूले होहल्ला गरेपछि बेनेटलाई भाषण पूरा गर्न धौधौ बनाए । 

Vianet communication
Laxmi Bank

दक्षिणपन्थी, वामपन्थी, मध्यमार्गी र इस्लामिक पार्टीहरू मिलेर बनेको आफ्नो सरकारले दुई वर्षदेखिको राजनीतिक अवरोध अन्त्य गर्ने र इजरायललाई सही बाटोमा लग्ने बताए । 
सम्बोधनका क्रममा बेनेटले नेतान्याहुलाई धन्यवाद समेत दिए । 

तर नेतान्याहुको पार्टीका सांसदहरूले बेनेटलाई अपराधी र झूटो बोल्ने मान्छे भन्दै चिच्याए । उनीहरू चिच्याउँदा बेनेटले पनि चर्को स्वर निकालेर इजरायली राजनीतिमा भद्रता तथा एकता ल्याउन अत्यन्त आवश्यक भइसकेको भन्ने कुरा लिकुड पार्टीका सांसहरूको बोलीबाटै थाहा लाग्ने बताए । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x