×

NMB BANK
NIC ASIA

मेरी संगिनी परिवार योजना एप शुरू

जेठ ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल सी आर एस कम्पनी ले  परिवार योजना सम्बन्धि  "मेरी संगिनी" नामक मोबाइल एप  शुरू गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bank

अस्थाई र छोटो अवधिका परिवार योजनाका साधनहरुको बारे बिस्तृत जानकारी दिने उदेस्यले मेरी संगिनी मोबाइल एप शुरू गरिएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेरी संगिनीबाट  प्रदान गरिएको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधनहरु सम्बन्धि  तथा सो साधन को प्रयोगबाट पर्न जाने  साधारण प्रतिअसरहरुको समेत  जानकारी प्रजनन उमेरको जो कोहिलाई अति उपयोगी हुने भएता  पनि  बिशेष गरि किशोर तथा किशोरी एबम   नवविवाहित जोडीहरुलाई  अत्यन्त उपयोगी रहने नेपाल सी आर एस कम्पनीले जानकारी दिएको छ। 


Advertisment
Nabil box
Kumari

एपमा भएको “प्राय सोधिने प्रश्नहरु” खण्डले  परिवार योजनाका अस्थाई तथा छोटो अवधिका साधन प्रयॊगकर्ताहरुलाई अझ बिस्तृत जानकारी दिनुको साथै सम्भाव्य प्रयोगकर्ताहरुलाई साधनहरुको सुसुचित छनौट गर्न मदत गर्ने छ। साथै एपमा आफु नजिकैको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधन उपलब्ध गराउने  औशधि पसल, क्लिनिक र संगिनी सेवा केन्द्रको ठेगाना र नक्शा पनि उपलब्ध हुने हुँदा आफु नजिकैको तालिम प्राप्त र दक्ष्य सेवा केन्द्रबाट आफुलाई उपयुक्त हुने साधनको  सेवा समेत लिन मदत गर्ने छ।

Vianet communication
Laxmi Bank

परिवार कल्याण महाशाखाका निर्देशक डा.तारा नाथ पोख्रेलले परिवार योजनाका साधनहरुको पहुच बढाउनका निम्ति मोबाइल प्रविधिको भूमिका अत्यन्त महत्वपुर्ण रहेको र  मेरी संगिनी एपले उपभोक्ताहरुलाई अस्थाई गर्वनिरोधक साधन बारे  सुसुचित छनौट गर्न   सहयोग पुर्याउने बताएका छन् ।

साथै  राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक डा. राधिका थपलियाले यो एपले परिवार योजना र यस सम्बन्धि  विषयमा बिस्तृत जानकारी सजिलो संग हासिल गर्न  मदत हुने कुरा ब्यक्त गरेका छन् ।

नेपाल सी आर एस कम्पनीका प्रबन्ध निर्देशक जिबलाल पोखरेलले  मातृ मृत्युदर घटाउन परिवार योजनाको ठुलो  भमिका रहेको र प्रयोगकर्ता माझ  सहि र अद्यावधिक  सूचनाको  पहुच बढाउनमा संचार प्रविधिको ठुलो महत्व रहेको बताएका छन् । साथै यस एप मार्फत सेवा प्रयोगकर्तालाई सेवा प्रदायक संग सजिलै जोड्न सक्ने सम्भावना भएको हुँदा सेवाग्राहीहरुलाई सेवाको पहुँच बढाई परिवार योजना  सेवाको अपरिपुर्त माग घटाउन समेत मदत पुग्ने  जनाएका छन् ।

मेरी संगिनी एप, यु.एस.ए.आई.डिको आर्थिक एवं  सप्स प्लस को प्राबिधिक  सहयोगका तथा  राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रको समन्वयमा नेपाल सी आर एस कम्पनी द्वारा  निर्माण गरिएको हो।

नेपाल सी आर एस कम्पनीले  सामाजिक बजारीकरणको सिद्धान्त अनुसार बिगत  चार दशक भन्दा अघिदेखि  परिवार योजना, मातृ तथा बाल स्वास्थ्य र यौन रोगको रोकथामका साधनहरुको बिक्रि वितरण तथा व्यवहार परिबर्तन सम्बन्धि कार्यक्रम संचालन गर्दै आएको छ।

यस कम्पनीबाट वितरित परिवार योजनाका साधनहरु नेपालको ७७ ओटै जिल्लामा उपलब्ध छन् । नेपाल  सी आर एस द्वारा वितरित  गरिएका  केहि प्रतिष्ठित ब्राण्ड ढाल, प्यान्थर, संगिनी तिन महिने सुइ , निलोकन व्हायिट, सुनौलो गुलाफ, नव जीवन तथा आकस्मिक गर्भ निरोधक चक्की  ईकोन  रहेका छन्।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x