तारे होटलमा प्रहरीको छापा : ड्रग्स पार्टी आयोजना गर्ने बलिउड अभिनेत्री पक्राउ

आफ्नो जन्मदिनको अवसरमा डग्स पार्टीको आयोजना गर्ने बलिउड अभिनेत्रीलाई प्रहरीले पक्राउ गरेको छ  । 

उनले आफ्नो जन्मदिनको अवसरमा एक होटलमा आयोजित पार्टीमा ड्रग्स पनि राखेको प्रहरीको आरोप छ । 


Advertisement

होटलमा छापा मार्दै प्रहरीले ती अभिनेत्री र उनका साथीहरूलाई गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

घटना भारतको मुम्बईस्थित मायानगरीको हो । बलिउड अभिनेत्री नाइरा नेहल शाहले आफ्नो जन्मदिनको अवसरमा एक पाँच तारे होटलमा आयोजित पार्टीम ड्रग्स पनि राखेको पाइएको बताइएको छ । 

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्