×

NMB BANK
NIC ASIA

उत्तर कोरियाबाट भागेर अमेरिका पुगेकी महिलाको दाबी, अमेरिकामा पनि निरंकुशता बढ्दैछ (भिडियो)

असार १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

किशोरावस्थामा उत्तर कोरियाबाट भागेर अमेरिका पुगेकी र कोलम्बिया विश्वविद्यालयमा अध्ययन गरिरहेकी एक महिलाले अमेरिकामा उत्तर कोरियाकै जस्तो निरंकुशता देखि थालेको बताएकी छन् । 
 

Muktinath Bank

योन्मी पार्क नामक ती महिला उनकी आमाका साथ सन् २००७ मा उत्तर कोरियाबाट चीनतर्फ भागेकी थिइन् । त्यतिखेर उनको उमेर १३ वर्ष मात्र थियो । आमाछोरीलाई नै मानव तस्करहरूले दास बनाएर बेचेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछि क्रिस्चियन मिसनरीहरूको सहायताले उनीहरू मंगोलियातर्फ भाग्न सफल भए । कसोकसो गरी उनीहरू दक्षिण कोरिया पुगे । त्यहाँ पार्कले कलेज पढिन् अनि सन् २०१६ मा कोलम्बिया विश्वविद्यालय पुगिन् । 


Advertisment
Nabil box
Kumari

फक्स न्युजसँगको अन्तर्वार्तामा पार्कले भनिन्, ‘म स्वतन्त्र हुनका लागि गोबी मरुभूमि पार गरेर अमेरिका आइपुगें तर अमेरिका पनि स्वतन्त्र रहेनछ । मैले यति धेरै पैसा, समय र ऊर्जा कसरी सोच्ने भन्नमा खर्च गरें । तर उनीहरू आफ्नो सोच विद्यार्थीहरूमा लाद्न खोज्दा रहेछन् ।’

Vianet communication
Laxmi Bank

‘मैले थाहा पाउँदै गएँ, यो त पागलपन जस्तै रहेछ । अमेरिका फरक होला जस्तो मलाई लागेको थियो तर मैले उत्तर कोरियाको जस्तै समानता देखेपछि चिन्तित हुन थालें ।’

कोलम्बियाका प्राध्यापकहरूले जे कुरालाई पनि उपनिवेशवादको चश्माले हेर्ने गरेको अनि गोरा मानिसप्रति घृणा फैलाउने गरेको पार्कको भनाइ छ । उनीहरूको निरंकुश सोचलाई नअपनाउने व्यक्तिहरूलाई बहिष्कार गर्ने गरेको पार्क बताउँछिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x