साउन २५, २०७९
इजयराली सैनिकहरूले पश्चिमी किनारामा रहेको नाब्लुस शहरमा छापा मार्ने क्रममा तीनजना प्यालेस्टाइनीको हया गरेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्यालेस्टाइनीहरूलाई पक्राउ गर्न जाने क्रममा इजरायल...
काठमाडाैं | असार २, २०७८
इजरायलमा नफ्टाली बेनेटको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै त्यहाँको वायुसेनाले गाजा स्ट्रिपमा बुधवार बिहानै हवाई आक्रमण गरेको छ ।
गाजाबाट लडाकूहरूले दक्षिण इजरायलमा बम भएको बलून पठाएपछि जवाफी कारवाहीस्वरूप हवाई आक्रमण गरिएको बताइएको छ ।
गत मे २१ मा इजरायल र गाजामा युद्धविराम भएपछि पहिलोपटक हवाई आक्रमण गरिएको हो । उक्त संघर्षमा २६० प्यालेस्टाइनी र १३ इजरायलीहरूले ज्यान गुमाएका थिए ।
प्यालेस्टाइनी स्रोतहरूका अनुसार, इजरायलको वायुसेनाले गाजाको खान युनेसको एक स्थानलाई तारो बनाएको छ ।
आफ्नो लडाकू विमानले हमास आतंकवादी संगठनको सैन्य प्रांगणमा आक्रमण गरेको इजरायलको भनाइ छ ।
गाजाबाट बम बोकेका बलूनहरूका कारण दक्षिणी इजरायलमा २० ठाउँमा आगो लागेको त्यहाँका अग्निनियन्त्रकहरूले बताएका छन् । जेरुसेलमको पुरानो शहरमा एक हजारभन्दा बढी उग्रराष्ट्रवादी प्रदर्शनकारीहरूले मंगलवार प्रदर्शन गरेपछि हामासले बलून पठाएको बताइएको छ ।
नफ्टाली बेनेट उग्रदक्षिणपन्थी नेता हुन् र उनी प्यालेस्टाइनीहरूलाई कठोर सन्देश दिनुपर्छ भन्ने मान्यता राख्छन् । त्यसैले उनको सरकार बन्नेबित्तिकै हवाई आक्रमणलाई प्राथमिकता दिएको विश्लेषकहरू बताउँछन् ।
इजयराली सैनिकहरूले पश्चिमी किनारामा रहेको नाब्लुस शहरमा छापा मार्ने क्रममा तीनजना प्यालेस्टाइनीको हया गरेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्यालेस्टाइनीहरूलाई पक्राउ गर्न जाने क्रममा इजरायल...
भारतको बिहारमा मुख्यमन्त्री नितीश कुमारले भारतीय जनता पार्टी (भाजपा) लाई धक्का दिएका छन् । सन् २०२० देखि भाजपासँगै सत्ता सहयात्रा गरिरहेका जेडीयू नेता नितीशले पासा पल्टाउँदै आरजेडीसँग हात मिलाएका भारतीय स...
चीनको एफएच–९५ सशस्त्र ड्रोनले हालै सफल परीक्षण गरेको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले खबर दिएको छ । यसले देशको विद्युतीय युद्धक्षमतामा नयाँ आयाम थप्ने ग्लोबल टाइम्स लेख्छ । बेइजिङबाट प्रकाशित...
म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ । व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भीर असर पारेको प्रतिवेदनमा उल्लेख छ । म्यान्माको स्वतन्त्र अनुसन्धान संयन्त्...
भारतको बिहारको राजनीतिमा लालूप्रसाद यादव चर्चित नाम हो । विभिन्न घोटालामा मुछिएर लालू जेल परेपछि छोरा तेजस्वी यादवले पार्टी सम्हालेका छन् । जेडीयू नेता नितीश कुमारसँग टक्कर परेपछि आरजेडी नेता यादव सत्ता ...
जनता दल (युनाइटेड)का नेता नितिश कुमारले भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेश गरेका छन् । आफूलाई समर्थ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...