×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

गाजामा हवाई आक्रमण गरेर के सन्देश दिन चाहन्छ इजरायलको नयाँ सरकार ?

काठमाडाैं | असार २, २०७८

NTC
TVS INSIDE

इजरायलमा नफ्टाली बेनेटको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै त्यहाँको वायुसेनाले गाजा स्ट्रिपमा बुधवार बिहानै हवाई आक्रमण गरेको छ । 
 

Sanima Bank
morang Auto yamaha

गाजाबाट लडाकूहरूले दक्षिण इजरायलमा बम भएको बलून पठाएपछि जवाफी कारवाहीस्वरूप हवाई आक्रमण गरिएको बताइएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

गत मे २१ मा इजरायल र गाजामा युद्धविराम भएपछि पहिलोपटक हवाई आक्रमण गरिएको हो । उक्त संघर्षमा २६० प्यालेस्टाइनी र १३ इजरायलीहरूले ज्यान गुमाएका थिए । 

प्यालेस्टाइनी स्रोतहरूका अनुसार, इजरायलको वायुसेनाले गाजाको खान युनेसको एक स्थानलाई तारो बनाएको छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

आफ्नो लडाकू विमानले हमास आतंकवादी संगठनको सैन्य प्रांगणमा आक्रमण गरेको इजरायलको भनाइ छ । 
 

गाजाबाट बम बोकेका बलूनहरूका कारण दक्षिणी इजरायलमा २० ठाउँमा आगो लागेको त्यहाँका अग्निनियन्त्रकहरूले बताएका छन् । जेरुसेलमको पुरानो शहरमा एक हजारभन्दा बढी उग्रराष्ट्रवादी प्रदर्शनकारीहरूले मंगलवार प्रदर्शन गरेपछि हामासले बलून पठाएको बताइएको छ । 
 

नफ्टाली बेनेट उग्रदक्षिणपन्थी नेता हुन् र उनी प्यालेस्टाइनीहरूलाई कठोर सन्देश दिनुपर्छ भन्ने मान्यता राख्छन् । त्यसैले उनको सरकार बन्नेबित्तिकै हवाई आक्रमणलाई प्राथमिकता दिएको विश्लेषकहरू बताउँछन् । 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बुधबार बताएका छन् । मुलुकको नागरिक उड्डयन...

माघ ५, २०७८

अफगानिस्तानको तालिबान सरकारले आफूहरूलाई मान्यता दिन मुस्लिम मुलुकहरूलाई आग्रह गरेको छ ।  अफगानिस्तानका तालिबान प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले बुधवार गत अगस्टमा बनेको आफ्नो सरकारलाई अहिलेसम्म पनि अन्त...

माघ ५, २०७८

चीनले पूर्वी लद्दाख सीमा नजिक निर्माण गतिविधि बढाएको छ ।  भारतसँग सीमाविवाद चलिरहेको बेलामा सैन्य वार्तासँगै उसले निर्माणको काम पनि अघि बढाएको हो ।  सीमामा रहेको पांगोङ ताल नजिक चीनले गरे...

माघ ५, २०७८

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरिएन्टलाई सामान्य रूपमा लिइनु सही नहुने बताएका छन् । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेब्रेयससले ओमिक्रोन भ...

माघ ५, २०७८

विश्व स्वास्थ्य संगठनका प्रमुखले कोभिड महामारी अझै केही समय रहने र ओमिक्रोन भेरिएन्ट पनि जोखिमपूर्ण भएको मंगलवार बताएका छन् ।  ‘महामारी अहिल्यै अन्त्य हुँदैन,’ टेड्रोस एधानोम गेब्रेयेसुसले सञ्...

माघ ६, २०७८

छिमेकी देश भारतको एउटा सरकारी कलेजमा मुसलमान छात्रत्राहरुमाथि विभेद भएको पाइएको छ ।  बुर्का लगाएका मुसलमान छात्राहरुलाई कक्षा कोठाभित्र प्रवेश गर्न प्रतिबन्ध लगाइएको हो ।  कर्नाटक राज्यको युदुपी ज...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...