जेठ ६, २०७९
अमेरिकाले युक्रेनको अन्नबाली भण्डारमा नियन्त्रण कायम गर्न खोजेकाले त्यस देशमा मानवीय संकट आउन सक्ने रुसका राष्ट्रपतिका सहयोगी माक्सिम ओरेश्किनले बताएका छन् । यसै वर्षको अन्त्यतिर विश्वव्यापी भोकमरीको स्थिति ...
काठमाडाैं | असार ४, २०७८
इजरायल र प्यालेस्टाइनको उग्रवादी संगठन हमासबीचको तनाव झनै चर्किएको छ ।
गाजामा ११ दिनसम्म चलेको हिंस्रक संघर्ष रोकिएको भए पनि शान्ति बहाल हुन सकेको छैन । हमासका सदस्यहरू बलून, कन्डम र चंगामा बम फिट गरेर गाजाबाट दक्षिण इजरायलतर्फ बढाइरहेका छन् । जवाफी कारवाहीमा इजरायली वायुसेनाले गाजामा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ ।
प्यालेस्टाइनी सूत्रहरूका अनुसार, इजरायलले गाजामा अनेकौं ठाउँ ध्वस्त पारिदिएको छ । नागरिक प्रशासनको एक भवन पनि आक्रमणमा ध्वस्त भएको बताइएको छ । अनि कैयौं खेतहरू पनि ध्वस्त भएका छन् । आक्रमणमा कोही मारिएको खबर छैन ।
इजरायलको नयाँ सरकारले शक्ति प्रदर्शन गरेको भनी हमासले बयान जारी गरेको छ ।
हमासको नियन्त्रणमा रहेको अल अक्सा टीभीले गाजामा इजरायलको एक ड्रोन विमान खसाएको दाबी गरेको छ । अनि हमासले हेभी मशिनगनसहित इजरायलतर्फ गोली चलाएको पनि बताइएको छ ।
इजरायली मिडियाले गरेको दाबी अनुसार, विस्फोटक पदार्थ भरिएको बलून गाजाबाट आउन थालेपछि इजरायली सेनाले प्रतिकारात्मक कारवाही गरेको हो ।
विस्फोटक बलून छोडेर हमासले इजरायलका खेतमा आगो लगाउन खोजेको र मान्छे मार्न खोजेको इजरायलको आरोप छ ।
لحظة قصف موقع الادارة المدنية شرق جباليا شمال قطاع غزة#غزة_تحت_القصف pic.twitter.com/T0VCEB4SQP
— الغزاوي Ehabhelou (@Ehabhelou) June 17, 2021
अमेरिकाले युक्रेनको अन्नबाली भण्डारमा नियन्त्रण कायम गर्न खोजेकाले त्यस देशमा मानवीय संकट आउन सक्ने रुसका राष्ट्रपतिका सहयोगी माक्सिम ओरेश्किनले बताएका छन् । यसै वर्षको अन्त्यतिर विश्वव्यापी भोकमरीको स्थिति ...
चीनले उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्सलाई विस्तार गर्ने प्रस्ताव राखेको छ । अहिले यस समूहमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका छन् । चीनका परराष्ट्रमन्त्री वाङ यीले ब्रिक्सका समकक्षीहरूसँगको अन्ला...
रुस र चीनमा विद्युतीय सामग्री उत्पादक कम्पनी ड्यानीले चिनियाँ चाओसिन प्रोसेसरमा काम गर्ने मदरबोर्ड बनाएको छ । यस बोर्डलाई एमबीएक्स–जेड६०ए नाम दिइएको छ । ड्यानीले यस्ता किसिमका मदरबोर्डहर...
चिनियाँ जनमुक्ति सेनाको सियानस्थित रकेट फोर्स विश्वविद्यालयले चलायमान साना लक्ष्यहरूलाई समेत सटीक निशाना लगाउने नयाँ हाइपरसोनिक हतियारको प्रारूप तयार पारेको छ । उक्त हतियार विकसित गर्ने टोलीका नेता ...
चीनले महासागरमा वैज्ञानिक अनुसन्धानका लागि मानवरहित जहाज बुधवार सार्वजनिक गरेको छ । उक्त जहाजमा दर्जनौं ड्रोन, डुंगा र पनडुब्बीहरू राख्न सकिन्छ । यस ८८ मिटर लामो जहाजले अतिक्रमणकारी शक्तिलाई रोक्न, नि...
अमेरिकाको बाइडन प्रशासनले युक्रेनलाई अत्याधुनिक एन्टी–शिप मिसाइल (जहाज ध्वस्त पार्ने क्षेप्यास्त्र) पठाउने भएको छ । कृष्ण सागरका तटहरूमा रुसी जलसेनाले गरेको नाकाबन्दी भत्काउनका लागि अमेरिकाले यो स...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...