×

Nic Asia
Marvel

इजरायलमा बलून बम पठाउँदै हमास, जवाफी कारवाहीमा हवाई आक्रमण (भिडियो)

काठमाडाैं | असार ४, २०७८

NTC
TVS INSIDE

इजरायल र प्यालेस्टाइनको उग्रवादी संगठन हमासबीचको तनाव झनै चर्किएको छ । 
 

IME BANK INNEWS
morang Auto yamaha

गाजामा ११ दिनसम्म चलेको हिंस्रक संघर्ष रोकिएको भए पनि शान्ति बहाल हुन सकेको छैन । हमासका सदस्यहरू बलून, कन्डम र चंगामा बम फिट गरेर गाजाबाट दक्षिण इजरायलतर्फ बढाइरहेका छन् । जवाफी कारवाहीमा इजरायली वायुसेनाले गाजामा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ । 


Advertisment
NMB BANK
Saurya island

प्यालेस्टाइनी सूत्रहरूका अनुसार, इजरायलले गाजामा अनेकौं ठाउँ ध्वस्त पारिदिएको छ । नागरिक प्रशासनको एक भवन पनि आक्रमणमा ध्वस्त भएको बताइएको छ । अनि कैयौं खेतहरू पनि ध्वस्त भएका छन् । आक्रमणमा कोही मारिएको खबर छैन । 


इजरायलको नयाँ सरकारले शक्ति प्रदर्शन गरेको भनी हमासले बयान जारी गरेको छ । 
 

Vianet communication
Maruti inside

हमासको नियन्त्रणमा रहेको अल अक्सा टीभीले गाजामा इजरायलको एक ड्रोन विमान खसाएको दाबी गरेको छ । अनि हमासले हेभी मशिनगनसहित इजरायलतर्फ गोली चलाएको पनि बताइएको छ । 

इजरायली मिडियाले गरेको दाबी अनुसार, विस्फोटक पदार्थ भरिएको बलून गाजाबाट आउन थालेपछि इजरायली सेनाले प्रतिकारात्मक कारवाही गरेको हो । 

विस्फोटक बलून छोडेर हमासले इजरायलका खेतमा आगो लगाउन खोजेको र मान्छे मार्न खोजेको इजरायलको आरोप छ ।
 

TATA Below
NLIC
fman
जेठ ६, २०७९

अमेरिकाले युक्रेनको अन्नबाली भण्डारमा नियन्त्रण कायम गर्न खोजेकाले त्यस देशमा मानवीय संकट आउन सक्ने रुसका राष्ट्रपतिका सहयोगी माक्सिम ओरेश्किनले बताएका छन् ।  यसै वर्षको अन्त्यतिर विश्वव्यापी भोकमरीको स्थिति ...

जेठ ६, २०७९

चीनले उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्सलाई विस्तार गर्ने प्रस्ताव राखेको छ ।  अहिले यस समूहमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका छन् । चीनका परराष्ट्रमन्त्री वाङ यीले ब्रिक्सका समकक्षीहरूसँगको अन्ला...

जेठ ६, २०७९

रुस र चीनमा विद्युतीय सामग्री उत्पादक कम्पनी ड्यानीले चिनियाँ चाओसिन प्रोसेसरमा काम गर्ने मदरबोर्ड बनाएको छ ।  यस बोर्डलाई एमबीएक्स–जेड६०ए नाम दिइएको छ ।  ड्यानीले यस्ता किसिमका मदरबोर्डहर...

जेठ ६, २०७९

चिनियाँ जनमुक्ति सेनाको सियानस्थित रकेट फोर्स विश्वविद्यालयले चलायमान साना लक्ष्यहरूलाई समेत सटीक निशाना लगाउने नयाँ हाइपरसोनिक हतियारको प्रारूप तयार पारेको छ ।  उक्त हतियार विकसित गर्ने टोलीका नेता ...

जेठ ६, २०७९

चीनले महासागरमा वैज्ञानिक अनुसन्धानका लागि मानवरहित जहाज बुधवार सार्वजनिक गरेको छ ।  उक्त जहाजमा दर्जनौं ड्रोन, डुंगा र पनडुब्बीहरू राख्न सकिन्छ । यस ८८ मिटर लामो जहाजले अतिक्रमणकारी शक्तिलाई रोक्न, नि...

जेठ ६, २०७९

अमेरिकाको बाइडन प्रशासनले युक्रेनलाई अत्याधुनिक एन्टी–शिप मिसाइल (जहाज ध्वस्त पार्ने क्षेप्यास्त्र) पठाउने भएको छ ।  कृष्ण सागरका तटहरूमा रुसी जलसेनाले गरेको नाकाबन्दी भत्काउनका लागि अमेरिकाले यो स...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x