×

NMB BANK
NIC ASIA

मातृसत्तात्मक टापु : यो ठाउँमा पुरुष छैनन्, तनाव पनि छैन !

भदौ २६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

संसारका अधिकांश भागमा पितृसत्तात्मक समाज भेटिन्छन् । राजनीतिक, आर्थिक, सामाजिक संसाधनमा पुरुषहरूकै दबदबा हुनाले महिलाहरूले निजी जीवनदेखि लिएर व्यावसायिक जीवन सबैतिर दब्नुपरेको हुन्छ । 

Muktinath Bank

तर युरोपमा रहेको एक टापुमा पूर्णतः मातृसत्तात्मक समाज छ । एस्टोनिया भन्ने देशमा रहेको बाल्टिक सागरको किह्नु टापुमा चारवटा गाउँ छन् । त्यहाँ लगभग एक हजारजना बस्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यहाँ संसारभरिका पर्यटकहरू घुम्न आउँछन् र त्यहाँको पर्यटन व्यवसाय महिलाहरूले नै चलाउँछन् । 
 


Advertisment
Nabil box
Kumari

किह्नुलाई युरोपको अन्तिम मातृसत्तात्मक समाज मानिन्छ । त्यहाँ १९औं शताब्दीतिरैबाट पुरुषको संख्या घट्न थालेको थियो । माछा मार्न जाने र शिकारमा जाने भएकाले पुरुषहरू घरबाट टाढै बस्ने गर्छन् । 

Vianet communication
Laxmi Bank

एकदमै कम समय उनीहरू टापुमा बस्ने हुनाले उनीहरूको प्रासंगिकता सकिएको छ । त्यहाँ पुरुष कम हुँदै र्गपछि महिलाले नै सबैथोक चलाउन थालेका छन् । 

महिलाहरू त्यहाँ बालबालिकाको पालनपोषणका साथै कृषि, परम्परागत सिलाइबुनाइ र हस्तशिल्प जस्ता काम गर्छन् । विभिन्न सामाजिक संस्कारहरू पनि उनीहरूले नै गर्छन् ।

टापुको पहिलो प्राथमिकता बच्चाबच्ची, त्यसपछि समुदाय अनि मात्र पुरुष हुन् । 

महिलाहरूले खेती, बच्चाको लालनपालन र दैनिक जीवका जिम्मेवारीहरू सन्तुलन मिलाएर गर्छन् । 

पुरुष नहुँदा यहाँ झैझगडा, तनाव, लडाइँ र मारकाट केही पनि छैन ।

यस टापुलाई युनेस्को कल्चरल हेरिटेज अफ ह्युमानिटी लिस्टमा पनि संलग्न गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x