×

NMB BANK
NIC ASIA

तावाबाट उफ्रेर भुंग्रोमा हाम्फाल्दै इंग्ल्यान्ड, राउन्ड अफ १६ मा खतरनाक विपक्षी

असार ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

युरो कपको ग्रुप डीमा इंग्ल्यान्डले समूहमा पहिलो स्थान हासिल गरेपछि जर्मनी, फ्रान्स, पोर्चुगल वा हंगेरीमध्ये एउटा टीमको सामना गर्नुपर्ने भएको छ । 

Muktinath Bank

ग्रुप चरणको खेलमा निकै सामान्य प्रदर्शन गरेको इंग्ल्यान्डको सामना घाघडान टोलीहरूसँग हुन लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्रुप एफमा जर्मनी अहिले दोस्रो स्थानमा छ र उसको अन्तिम ग्रुप चरणको खेल आज राति हंगेरीविरुद्ध छ । 
 


Advertisment
Nabil box
Kumari

विश्वविजेता फ्रान्स वा युरो कपको साबिक विजेता पोर्चुगलमध्ये कुनै एकसँग पनि इंग्ल्यान्डको भिडन्त हुन सक्छ । 

Vianet communication
Laxmi Bank

फ्रान्स अहिले चार अंकका साथ ग्रुप एफको पहिलो स्थानमा छ भने जर्मनी गोलअन्तरका आधारमा पोर्चुगलभन्दा अगाडिको स्थानमा छ । हंगेरी चाहिँ अंकतालिकाको पुछारमा छ । 

भरे राति फ्रान्सको भिडन्त पोर्चुगलसँग र जर्मनीको भिडन्त हंगेरीसँग छ । 

कथंकदाचित् इंग्ल्यान्डले जर्मनीसँग राउन्ड अफ १६ मा भिड्नुपरेछ भने वेम्ब्लीको उक्त म्याच निकै रोचक हुनेछ किनकि यी दुई टोलीबीचको प्रतिस्पर्धा निकै पुरानो हो । 
 

इंग्ल्यान्ड र जर्मनीबीचको पछिल्लो भिडन्त सन् २०१० को विश्वकपमा भएको थियो । त्यतिखेर जर्मनहरूले इंग्लयान्डलाई ४–१ ले हराएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x