×

NMB BANK
NIC ASIA

पाकिस्तानका आतंकवादी नेता हाफिज सईदको घर नजिक विस्फोट, रहेछ पूरै घर उडाउने योजना

असार १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पाकिस्तानमा सक्रिय आतंकवादी संगठन लश्कर–ए–तैयबाका संस्थापक हाफिज सईदको लाहौरस्थित घर बाहिर भयंकर विस्फोटको अनुसन्धानमा नयाँ पाटाहरू खुलेका छन् । 
 

Sagarmatha Cement
Muktinath Bank

लाहौर प्रहरीका अनुसार, यस भीषण विस्फोटमा लगभग ३० किलो विस्फोटक उपयोग गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबाहेक विदेशमा बनेको सामान पनि प्रयोग गरिएको लाहौर प्रहरीले बताएको छ ।


Advertisment
Nabil box
Kumari

विस्फोटका कारण घटनास्थलमा तीन फीट गहिरो र आठ फीट चौडा खाल्डो बनेको छ । यस विस्फोटका कारण १०० वर्गफूट क्षेत्र तहसनहस भएको छ । घरमै यो विस्फोट भएको भए पूरै घर ध्वस्त हुने सम्भावना थियो । 

Vianet communication
Laxmi Bank

विस्फोटमा हाफिज सईदको घरका शीशा चकनाचुर भए अनि भित्तामा पनि धेरै क्षति पुगेको छ । 

घटनास्थलबाट बेयरिङ, कीला र अन्य विस्फोटक सामान फेला परेका छन् । ३० किलो विस्फोटक कारभित्र राखिएको थियो । 

प्रहरीका एक उच्चपदस्थ अधिकारीले बताए, ‘हाई भ्याल्यु टार्गेटको घर नजिक प्रहरीको पिकेट छ । त्यसैले गर्दा विस्फोटक पदार्थ भरिएको यो वाहन घरनजिक पुग्न सकेन । प्रहरीलाई नै निशाना बनाइएको हाम्रो विश्वास छ ।’

आक्रमणमा कैयौं प्रहरी घाइते भएका छन् । उनीहरू हाफिजको घरको सुरक्षामा खटिएका थिए । 

आक्रमणमा परी तीनजनाको मृत्यु भइसकेको छ र २४ जना घाइते भएका छन् । 

घटनाको जिम्मेवारी कसैले लिइसकेको छैन । घरको सुरक्षा थप बलियो बनाइएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x