राष्ट्रिय सभाको अधिवेशन यही असार १७ गतेका लागि आह्वान

फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले यही असार १७ गते अपराह्न ४ बजे बस्ने गरी अधिवेशन आह्वान गरेकी हुन् ।


Advertisement

अधिवेशन अन्त्य भएको ६ महिना पुग्न लागेकाले आह्वान गर्नैपर्ने संवैधानिक बाध्यता थियो ।

अघिल्लोपटक प्रतिनिधि सभा विघटन भएदेखि नै राष्ट्रिय सभा समेत सहज ढंगले चल्न सकेको छैन ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्