कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
चीनले शुक्रवार तिब्बतको ल्हासाबाट रणनीतिक स्थानमा रहेको निङ्चीसँग जोड्ने पूर्णतः विद्युतीय बुलेट ट्रेन शुरू गरेको छ ।
सिचुआन–तिब्बत रेलवे अन्तर्गत ल्हासा–निङ्ची सेक्सनको ४३५.५ किलोमिटर चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको पूर्वसन्ध्यामा शुभारम्भ गरिएको हो ।
फुसिङ बुलेट ट्रेनहरू पठार क्षेत्रमा आधिकारिक रूपमा शुभारम्भ गरिएसँगै रणनीतिक क्षेत्रहरूको पहुँच सहज भएको छ ।
नोभेम्बर महिनामा चीनका राष्ट्रपति सी चिनफिङले सिचुआनदेखि निङ्चीसम्मको रेलवे परियोजनालाई तीव्र गति दिन अधिकारीहरूलाई निर्देशन दिएका थिए । यसले सीमामा स्थायित्व कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
सिचुआन तिब्बत रेलवे सिचुआनको राजधानी छङ्दुबाट याआन हुँदै तिब्बत प्रवेश गर्छ । यसले छङ्दुदेखि ल्हासासम्मको दूरी १३ घन्टामा पार गर्छ । पहिला ४८ घन्टा लाग्ने गरेको थियो ।
यो रेलमार्ग बनेसँगै भारतको चिन्ता बढेको छ किनकि निङ्ची भारतको अरुणाचल प्रदेशसँग सीमामा रहेको मेदोग काउन्टीको एक शहर हो । चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बत भन्ने गरेको छ ।
चीनको चिङ्गुआ विश्विद्यालयमा रहेको नेसनल स्ट्राटेजी इन्स्टिच्युटमा अनुसन्धान विभागका निर्देशक चियान फङले ग्लोबल टाइम्सलाई बताए, ‘चीन भारत–सीमामा संकट आएमा यो रेलवेले चीनलाई रणनीतिक सामग्री सीमासम्म द्रुत गतिमा ल्याउन सहयोग गर्नेछ ।’
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...