×

NMB BANK
NIC ASIA

कश्मीरी नेताहरूसँग मोदीको भेटघाट सम्पन्न, कश्मीरलाई राज्यको दर्जा पुनर्बहाली गर्न विभिन्न शर्त

असार ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार जम्मु कश्मीरका नेताहरूसँग तीन घन्टाभन्दा लामो भेटघाट गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

उनले जम्मु कश्मीरमा निर्वाचित सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त गर्दै राजनीतिक नेताहरूलाई निर्वाचन क्षेत्रको निर्धारणको काम छिटो सक्नका लागि सहयोग गर्न आग्रह गरेका छन् । त्यसो गर्दा केन्द्रशासित प्रदेशमा निर्वाचन गर्न सकिने उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१९ को अगस्ट महिनामा भारत सरकारले संविधानको धारा ३७० खारेज गर्दै कश्मीरलाई दिएको विशेषाधिकार खोसेको थियो अनि जम्मु कश्मीर र लद्दाखलाई बेग्लाबेग्लै केन्द्रशासित प्रदेश बनाएको थियो । 


Advertisment
Nabil box
Kumari

कश्मीरी नेताहरूसँगको बैठकमा उनले भ्रष्टाचाररहित शासनले गर्दा प्रशासनमा जनताको विश्वास बढिरहेको बताए । 

Vianet communication
Laxmi Bank

नेताहरूले मोदीसँग जम्मु कश्मीरको पूर्ण राज्यको दर्जा पुनर्बहाली गर्ने कुरा उठाएका थियौं भनी बैठक सकिएपछि पत्रकारहरूलाई बताएका थिए ।

तर बैठकमा भाग लिएका एक नेताले नाम नबताउने शर्तमा पत्रकारहरूलाई दिएको जानकारीअनुसार, कुर्न पनि कश्मीरी नेताले धारा ३७० र धारा ३५क को कुरा उठाएन । 

अनि उनीहरूलाई निर्वाचन क्षेत्र निर्धारण, निर्वाचन, असल व्यवहार र पूर्ण राज्यको दर्जा यो क्रममा स्थिति सामान्य बनाइने भनिएको थियो । निर्वाचन क्षेत्र निर्धारणले जनसंख्या मुताबिक सीटहरू छुट्ट्याउने सुविधा दिनेछ ।

त्यसबाहेक अनुसूचित जातिका लागि संविधानबमोजिमको आरक्षणको व्यवस्था पनि गरिनेछ । 

तर यतिले मात्र राज्यको दर्जा सुनिश्चित हुने छैन । दलहरूले कस्तो व्यवहार गर्छन् र हिंस्रक द्वन्द्वबाट उठाइरहेको फाइदालाई त्याग्न कत्तिको तयार हुन्छन् भन्ने कुरामा राज्यको दर्जा बहाली सुनिश्चित हुन्छ । 

राज्यको दर्जा पुनर्बहालीको कुनै ठोस मिति निर्धारित गरिएको छैन । नेसनल कन्फरेन्स र पीडीपीले दिल्लीको विश्वास आर्जन गरे मात्र राज्य पुनर्बहाली गरिने बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x