×

NMB BANK
NIC ASIA

चश्मा नलगाइकन पत्रिका पढ्न नसक्ने दुलाहासँग विवाह गर्न मानिनन् दुलहीले

असार ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको उत्तर प्रदेशमा रहेको औरैयामा विवाह समारोह चल्दै गर्दा अनौठो घटना भएको छ ।

Muktinath Bank

विवाहको मंगलगीत गाइँदै गर्दा दुलाहा जन्ती सहित दुलहीको घर आइपुगेका थिए । दुलाहाले मोटो चश्मा लगाएको देखेपछि दुलही पक्षको सातो गयो । दुलाहाले चश्मा लगाई पत्रिका पढ्न नसक्ने कुरा दुलही पक्षले थाहा पायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्चनाको बिहे शिवमसँग पक्का भएको थियो । दाइजोमा मोटरसाइकल र नगद समेत दिइसकिएको थियो । आइतवार जन्ती अर्चनाको घर पुग्दा शिवमले एकछिन पनि चश्मा खोलेनन् । 
 


Advertisment
Nabil box
Kumari

शिवमलाई चश्मा खोल्न लगाउँदा उनले चश्माविना केही पनि देख्दिनँ भने । उनको दृष्टि निकै कमजोर पाइयो । 

Vianet communication
Laxmi Bank

त्यसपछि अर्चनाले शिवमसँग विवाह गर्न मानिनन् । अनि दुलही पक्ष एकोहोरो लागेर शिवमसँग कुनै हालतमा विवाह नहुने बतायो । दाइजो दिँदा अनि विवाह समारोह गर्दा लागेको सबै खर्च फिर्ता दिन पनि दुलही पक्षले लगायो । 

दुलाहा पक्षले नमानेपछि दुलही पक्षले प्रहरीसमक्ष उजुरी समेत दर्ता गराएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x