आरविवि म्यूचुअल फण्ड १ लाई अनुमति

आरविवि म्यूचुअल फण्ड १ लाई धितोपत्र बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिएको छ ।

कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्र्तगत संचालन हुने बन्दमुखी योजना “आरविवि म्यूचुअल फण्ड १'लाई बोर्डले अनुमति दिएको हो ।


Advertisement

यस योजनाको आकार रु.एक अर्ब र समयावधि सात बर्षको रहनेछ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्