×

NMB BANK
NIC ASIA

इरानका सर्वोच्च नेता खमेनीमाथिको प्रतिबन्ध हटाउने तयारीमा अमेरिका

असार १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाले इरानका सर्वोच्च नेता अली खमेनीमाथि लगाएको प्रतिबन्ध हटाउने विषयमा विचार गरिरहेको छ ।
 

Sagarmatha Cement
Muktinath Bank

एनबीसी न्युजले शनिवार सूत्रहरूलाई उद्धृत गर्दै दिएको खबरअनुसार, ट्रम्प प्रशासनले खमेनी तथा इरानका अधिकारी र सैन्य कमान्डरविरुद्ध लगाएको प्रतिबन्ध हटाउनका लागि अभ्यास भइरहेको छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिएनामा अमेरिका र इरानका वार्ताकारले यस विषयमा चर्चा गरेका थिए । अमेरिकालाई इरानसँगको आणविक सम्झौतामा पुनः फर्काउने पहलअन्तर्गत प्रतिबन्ध हटाउने तयारी गरिएको हो ।


Advertisment
Nabil box
Kumari

इरानले आणविक सम्झौताका नियमलाई पालन गर्ने आशा अमेरिकाले गरेको छ । 

Vianet communication
Laxmi Bank

सन् २०१५ मा इरान, अमेरिका र युरोपेली मुलुकहरूबीच आणविक सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार, इरानले आणविक कार्यक्रमअन्तर्गतको युरेनियम संवर्धनलाई घटाउने र त्यसको बदलामा प्रतिबन्ध खुकुलो पारिने प्रावधान थियो । 

ट्रम्प प्रशासनले अमेरिकालाई सन् २०१८ मा आणविक सम्झौताबाट निकालेर इरानमाथि कठोर प्रतिबन्ध लगाएको थियो । 

ओबामा प्रशासनले गराएको आणविक सम्झौतामा त्यतिखेर उपराष्ट्रपति रहेका जो बाइडनको प्रमुख भूमिका थियो । अहिले राष्ट्रपति बनेपछि उनले त्यसको पुनर्बहालीमा चासो देखाएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x