×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा विघटनमाथिको बहस

नयाँ सरकार जन्मिन सक्ने अवस्थासम्म प्रतिनिधि सभा विघटन गर्नै मिल्दैन– वरिष्ठ अधिवक्ता ज्ञवाली

असार १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले संसद्बाट नयाँ सरकार जन्मिन सक्ने अवस्थासम्म प्रतिनिधि सभा विघटन गर्न नमिल्ने जिकिर गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधि सभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेको रिटमा बहस गर्दै वरिष्ठ अधिवक्ता ज्ञवालीले संविधानअनुसार अन्तिम (धारा ७६ (५))को प्रधानमन्त्रीले मात्र प्रतिनिधि सभा विघटन गर्न सक्ने जिकिर गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'संसदबाट सरकार जन्मिन सक्ने अवस्थासम्म प्रतिनिधि सभा विघटन गर्न पाइँदैन,' उनले भने, 'विघटनको अधिकार धारा ७६ (५)को प्रधानमन्त्रीलाई मात्र छ, ७६(३)कोले पाउँदैन ।'


Advertisment
Nabil box
Kumari

सोही कारण यो विषयलाई न्यायिक पुनरवलोकनको घेराभित्र राख्न सकिने उनले बताए ।

Vianet communication
Laxmi Bank

त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोधे- संविधानको धारा ७६ (७) मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त
गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा भन्ने व्यवस्था छ । अब फेरि ७६ (५) मा फर्किन मिल्छ र ? प्रस्ट पार्नुस् ।

जवाफमा वरिष्ठ अधिवक्ता ज्ञवालीले ७६ (५)को सरकार बन्न सक्ने अवस्था रहेको जिकिर गरे ।

'देउवाले बहुमत देखाइसकेपछि उहाँलाई नियुक्त गर्नुपर्थ्यो,' ज्ञवालीले भने, '७६ (३) मा विश्वासको मत नलिएपछि उहाँ ५ मा जाने बाटोमा भोटेताल्चा लागिसकेको छ । उहाँले यो प्रक्रियामा भाग लिनै पाउनुहुन्न ।'

७६ (५) को प्रधानमन्त्री नियुक्त भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिन नसकेमा मात्र प्रतिनिधि सभा विघटन गर्न सक्ने उनको जिकिर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x