×

NIC ASIA

प्रतिनिधि सभा विघटनमाथिको बहस

नयाँ सरकार जन्मिन सक्ने अवस्थासम्म प्रतिनिधि सभा विघटन गर्नै मिल्दैन– वरिष्ठ अधिवक्ता ज्ञवाली

असार १३, २०७८

Prabhu Bank
NTC
Premier Steels

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले संसद्बाट नयाँ सरकार जन्मिन सक्ने अवस्थासम्म प्रतिनिधि सभा विघटन गर्न नमिल्ने जिकिर गरेका छन् ।

Muktinath Bank

प्रतिनिधि सभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेको रिटमा बहस गर्दै वरिष्ठ अधिवक्ता ज्ञवालीले संविधानअनुसार अन्तिम (धारा ७६ (५))को प्रधानमन्त्रीले मात्र प्रतिनिधि सभा विघटन गर्न सक्ने जिकिर गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'संसदबाट सरकार जन्मिन सक्ने अवस्थासम्म प्रतिनिधि सभा विघटन गर्न पाइँदैन,' उनले भने, 'विघटनको अधिकार धारा ७६ (५)को प्रधानमन्त्रीलाई मात्र छ, ७६(३)कोले पाउँदैन ।'


Advertisment
Nabil box
Kumari

सोही कारण यो विषयलाई न्यायिक पुनरवलोकनको घेराभित्र राख्न सकिने उनले बताए ।

Vianet communication

त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोधे- संविधानको धारा ७६ (७) मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त
गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा भन्ने व्यवस्था छ । अब फेरि ७६ (५) मा फर्किन मिल्छ र ? प्रस्ट पार्नुस् ।

जवाफमा वरिष्ठ अधिवक्ता ज्ञवालीले ७६ (५)को सरकार बन्न सक्ने अवस्था रहेको जिकिर गरे ।

'देउवाले बहुमत देखाइसकेपछि उहाँलाई नियुक्त गर्नुपर्थ्यो,' ज्ञवालीले भने, '७६ (३) मा विश्वासको मत नलिएपछि उहाँ ५ मा जाने बाटोमा भोटेताल्चा लागिसकेको छ । उहाँले यो प्रक्रियामा भाग लिनै पाउनुहुन्न ।'

७६ (५) को प्रधानमन्त्री नियुक्त भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिन नसकेमा मात्र प्रतिनिधि सभा विघटन गर्न सक्ने उनको जिकिर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x