२६ जेठ २०८३, मंगलबार

महाअभियोग फिर्ताको कार्यसूची मंगलवारको बैठकमा

कात्तिक २०, २०७४
महाअभियोग फिर्ताको कार्यसूची मंगलवारको बैठकमा

काठमाडौं २३ जेठ– प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग फिर्तागर्ने सूचना संसदको मंगलवारको कार्यसूचीमा समावेश गरिएको छ ।

संसदको मंगलवारको बैठकको कार्यसूचीको अन्तिममा सभामुख ओनसरी घर्तीले महाअभियोग फिर्ता सम्बन्धी सूचना सभाको जानकारीका लागि प्रस्तुत गर्ने कार्यसूचीमा राखिएको छ ।

संसदको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानन्यायाधीश बिरुद्ध महाअभियोग लगाउनु गलत भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्