२७ जेठ २०८३, बुधबार

बागमती प्रदेशसभा बैठकबाट विधेयक पारित

असार १९, २०७८
बागमती प्रदेशसभा बैठकबाट विधेयक पारित

बागमती प्रदेश सभाले सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ पारित गरेको छ ।

प्रदेश सभाको शनिवारको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो ।

प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशको सार्वजनिक सडक तथा परिवहन पूर्वाधारसम्बन्धी विधेयक पारितका लागि बैठकमा प्रस्तुत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्