लोक सेवा आयोगले खोल्यो विज्ञापन, केही रद्द [सूचनासहित]

लोक सेवा आयोगले खोल्यो विज्ञापन, केही रद्द [सूचनासहित]

लोक सेवा आयोगले बुधवार केही विज्ञापन खोलेको छ भने केही विज्ञापन रद्द गरेको छ ।


Advertisement

नेपाल इन्जिनीयरिङ सेवा, नेपाल कृषि सेवा र नेपाल वन सेवाका पदहरूमा बढुवा, आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी पदका लागि विज्ञापन गरिएको छ ।


Advertisement

आयोगले व्यवस्थापिका संसद, सामान्य प्रशासन सेवातर्फका केही विज्ञापनको लिखित परीक्षाको नतिजा प्रकाशित गर्दै अन्तर्वार्ताका लागि बोलाएको छ ।

कोरोना भाइरस संक्रमण बढेपछि रोकिएका आयोगका गतिविधि संक्रमण घटेसँगै सञ्चालनमा आएका छन् ।


Advertisement

पढ्नुहोस् सूचना – 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्