×

Nic Asia
Marvel

एमाले विवाद समाधानको प्रयास

भीम रावलले नेता नेपाललाई भेटेर फर्किएपछि शुरू भयो कार्यदल बैठक

काठमाडाैं | असार २४, २०७८

NTC
TVS INSIDE

पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलको चौथो दिनको बैठक सिंहदरबारमा शुरू भएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

कार्यदलका सदस्य एवं अर्थमन्त्री विष्णु पौडेलको कार्यकक्षमा बिहीवार मध्याह्न कार्यदलको चौथो दिनको बैठक शुरू भएको हो । 


Advertisment
NMB BANK
Saurya island

बैठकमा कार्यदलमा संस्थापन पक्षका संयोजक सुवास नेम्वाङ तथा माधव नेपाल पक्षका संयोजक भीम रावल लगायत सबै सदस्य उपस्थित छन् ।

कार्यदलको बैठकअघि संयोजक रावल र अर्थमन्त्री पौडेलबीच अर्थ मन्त्रालयमै छलफल भएको थियो । 

Vianet communication
Maruti inside

पौडेलसँग भेट गरेपछि रावलले नेता माधव नेपालसँग भेटवार्ता गरेका थिए । लामो समय निष्क्रिय रहेको कार्यदलले सोमवारदेखि काम शुरू गरेको थियो । 

लगातारको बैठकले आफूहरू सहमति नजिक पुगेको कार्यदलका सदस्यहरूको दाबी छ ।

कार्यदल सहमतिउन्मुख भएको बेला बुधवार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको थियो । कार्यदलका सदस्यहरूले पार्टी एकताको सन्देश दिने गरी वक्तव्य प्रकाशित गर्न आग्रह गरिरहेका छन् । 

TATA Below
NLIC
fman
जेठ ७, २०७९

मोरङको रंगेलीमा शुक्रवारदेखि रोकिएको मतगणना अझै शुरू हुन सकेको छैन ।  रंगेली नगरपालिका वडा-७ को मतगणनाको क्रममा ९९ मत बढी फेला परेको भन्दै नेपाली कांग्रेसले प्रदर्शन गरेपछि गणना रोकिएको हो ।...

जेठ ७, २०७९

तनहुँको व्यास नगरपालिकाको मतगणना जारी रहँदा मेयरका उम्मेदवार काँग्रेसका बैकुण्ठ न्यौपाने २०४ मतको अग्रता बनाएका छन् ।  शनिबार राति साढे ९ बजेको अध्यावधिक विवरणअनुसार स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई उ...

जेठ ७, २०७९

 काठमाडौं महानगरपालिकामा भित्रि नेवारी बस्ति भनेर चिनिएका वडाको मतगणना हुँदा पनि एमाले र कांग्रेसका उम्मेदवारले आशा गरेजति मत पाउन सकेनन् ।  काठमाडौंको ‘कोर एरिया’ भनेर चिनिने र...

जेठ ७, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ३६ हजार नजिक पुगेको  छ ।  पछिल्लो मतपरिणामअनुसार बालेनले ३५ हजार ७५१ मत ल्याएका हुन् ।  उनका निकटतम प्रत...

जेठ ७, २०७९

तनहुँको ब्यास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले झिनो मतान्तरका साथ अग्रता बनाएका छन् । पूर्वमन्त्री गोविन्द राज जोशीका छोरा दीपकराजले ४५ मतको अग्रता बनाएका हुन् ।  एमालेसँग तालमेल गर...

जेठ ७, २०७९

चितवनको भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले साढे ६ हजार मतको अग्रता कायम गरेकी छिन् ।  भरतपुर महानगरपालिकामा ८० हजार १० मत गणना हुँदा दाहालले ३१ हजार २४३ मत पाए...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x