२७ जेठ २०८३, बुधबार

दंगलकी हिरोइनले यस्तो फोटो खिचाएपछि हंगामा

कात्तिक २०, २०७४
दंगलकी हिरोइनले यस्तो फोटो खिचाएपछि हंगामा

फिल्म दंगलकी अभिनेत्री फातिमा सान शेख एक पटक फेरि आमिर खानको फिल्म ठग्स अफ हिन्दुस्तानमा देखिने भएकी छिन् ।

दंगलमा आफ्नो स्पोर्टी लुकले सवैलाई आकर्षित गरेकी फातिमाले केही तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेकी छिन् जुन अहिले सर्वाधिक चर्चामा छ ।

नयाँ फोटोशूटमा कालो स्विमङ कस्ट्युममा देखापरेकी उनको तस्वीर सामाजिक सञ्जालहरुमा भाइरल भएका छन् ।



salt training

कमेन्ट गर्नुहोस्