×

X
Nic Asia
Dabur
Khukuri

असार २८ गते जनादेश होइन परमादेश ठूलो भन्ने विसंगत दिनः प्रधानमन्त्रीका मुख्य सल्लाहकार

काठमाडाैं | असार २८, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले असार २८ अर्थात आजको दिनलाई विसंगत दिनको रुपमा टिप्पणी गरेका छन् ।
उनले अदालतले जनादेशलाई भन्दा परमादेशलाई ठूलो बनाइदिएको भन्दै सो दिनलाई विसंगत दिनको रुपमा टिप्पणी गरेका हुन् ।

LAxmi BAnk
nabil BANK inside

सोमबार सामाजिक सञ्जालमा उनले भने, ‘आज असार २८ गते—जनादेश हैन,परमादेश ठूलो भन्ने फैसला भएको विसंगत दिन ।’
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्दै दुई दिनभित्र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १९, २०७९

प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनतर्फको मत परिणाम आइसकेको छ । अब समानुपातिकतर्फको मात्रै मत परिणाम आउन बाँकी छ ।  प्रत्यक्षतर्फको मत परिणामको टुंगो लागिसक्दा सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्र...

मंसिर १९, २०७९

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारमा सहभागी चार दलले यही गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका छन् । ​सोमवार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गठबन्धनलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै ...

मंसिर १९, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भारतको दादागिरी स्वीकार्य नभएको बताएका छन् । उनले नेपालको राजनीतिमा नयाँ पुस्ता आइसकेकाे र नयाँ पुस्तालाई भारतको दादागिरी स्वीकार्य नभएको भन्दै भारती पक्षलाई दिल्ल...

मंसिर १९, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मंगलबार सकिने भएको देखिएको छ । प्रत्यक्षतर्फको मतगणना आजै सकिएको छ । निर्वाचन आयोगको सू...

मंसिर १९, २०७९

नेकपा एमालेका सचिव रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।  महासेठले सोमवार दिउँसो खुमलटारस्थित निवासमै पुगेर प्रचण्डको निवासमै प...

मंसिर १९, २०७९

निर्वाचन समीक्षा र पावर शेयरिङबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा साेमवार अपराह्न बैठक शुरु भएको हो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाच...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x