२७ जेठ २०८३, बुधबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

मंगलवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १९ रुपैयाँ  ०२ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ६२ पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले मंगलवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४१ रुपैयाँ ०७ पैसा र बिक्री दर प्रति युरो १ सय ४२ रुपैयाँ ७९ पैसा कायम भएको छ ।​

यस्तो छ आजको विदेशी सटही दर

salt training

कमेन्ट गर्नुहोस्