२६ जेठ २०८३, मंगलबार

देउवाले लिए प्रधानमन्त्रीको शपथ

देउवाले लिए प्रधानमन्त्रीको शपथ

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा मंगलवार साँझ आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएका हुन् ।

राष्ट्रपति भण्डारीले ‘सर्वोच्च अदालतको फैसला अनुसार’ मंगलवार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

सो भाषालाई लिएर देउवाले असहमति जनाएपछि शपथ कार्यक्रम केही ढिलो भएको थियो । शपथग्रहण समारोहमा एमाले वरिष्ठ नेता माधव नेपाल सहभागि थिए । 

salt training

कमेन्ट गर्नुहोस्