२७ जेठ २०८३, बुधबार

ओलीलाई युवा संघद्वारा ब्यान्ड बाजासहित बालकोटमा स्वागत, बरण्डामा निस्किएर बढाए हौसला

ओलीलाई युवा संघद्वारा ब्यान्ड बाजासहित बालकोटमा स्वागत, बरण्डामा निस्किएर बढाए हौसला

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमाले कार्यकर्ताले ब्यान्ड बाजासहित बालकोटमा स्वागत गरेका छन् ।

बालुवाटारस्थित सरकारी निवास छाडेर बालकोट पुगेका ओलीलाई महेश बस्नेतको अगुवाइमा युवा संघका कार्यकर्ता र शुभचिन्तकले बालकोटमा स्वागत गरेका हुन् ।

ओली बालकोट पुग्दै गर्दा उनलाई ब्यान्ड बाजा बजाएर स्वागत गरिएको थियो ।

घर पुगेपछि ओलीले बरन्डामा निस्किएर कार्यकर्ताको हौसला बढाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्