×

Dabur
MG

आर्सनल बराबरीमा रोकियो

साउन ३, २०७८

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

इंग्लिस प्रिमियर लिग क्लब आर्सनल मैत्रीपूर्ण खेलमा  स्कटिस क्लब रेन्जर्स एफसीसँग बराबरीमा रोकिएको छ।

yONNEX
Sagarmatha Cement

शनिबार भएको मैत्रीपूर्णमा आर्सनलले रेन्जर्ससँग २-२ गोलको बराबरी खेलेको हो। घरेलु टोलिविरुद्ध दुई पटकको अग्रता उल्टाएर आर्सनलले बराबरी खेलेको हो।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

प्रि-सिजनको तयारी अन्तर्गत आर्सनलले रेन्जर्ससँग मैत्रीपूर्ण खेल खेलेको हो।


Advertisment
Kumari
Saurya island
Pardeshi
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १०, २०८०

एसियाली खेलकुदको क्रिकेटअन्तर्गत बुधवार बिहान नेपालले मंगोलियाविरुद्ध कीर्तिमानै–कीर्तिमान बनायो । जसमा बनाएका ४ वटा कीर्तिमान भने महत्वपूर्ण रहे । मंगोलियाविरुद्ध नेपालले सबैभन्दा ठूलो स्कोर (३१४ रन)...

असोज १०, २०८०

नेपाली युवा ब्याट्समेन कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गरेका छन् । चीनमा जारी पुरुष क्रिकेटअन्तर्गत मल्लले मंगोलियाविरुद्ध जारी खेलमा ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बना...

असोज १०, २०८०

साफ यू–१९ च्याम्पियनसीपअन्तर्गत दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतविरुद्ध गोल फर्काएको छ । पहिलो हाफमा भारतले एक शून्य गोलको अग्रता लिए पनि दोस्रो हाफको ७३ औं मिनेटमा नेपालले गोल फर्काएको हो । ने...

असोज १०, २०८०

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल आज मङगोलियासित खेल्दैछ । नेपाल र मङगोलियाबीचको खेल नोपली समयअनुसार अहिले बिहान ६ :४५ मा शुरू हुँदै छ ।  चीनको हांग्जाउमा ...

असोज ९, २०८०

नेपाल क्रिकेट संघ (क्यान)ले यस वर्षदेखि 'राष्ट्रिय क्रिकेट अवार्ड' गर्ने भएको छ । क्यानको आज बसेको बैठकले यस वर्षदेखि कार्यविधि बनाएर वार्षिक रुपमा 'राष्ट्रिय क्रिकेट अवार्ड' गर्ने...

असोज १०, २०८०

१९औँ एसियाली खेलकुदअन्तर्गत मंगलबारसम्म ३३१ पदकको छिनोफानो भएको छ । चीन ५३ स्वर्ण २९ रजत र १३ कास्यसहित ९५ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।  यस्तै दक्षिण कोरिया १४ स्वर्ण, १६ रजत, १९ कास्यसहित ४९ ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x