×

NMB BANK
NIC ASIA

दुगड ग्रुपको स्काईवर्थले ल्यायो ‘७ मोसन डीडी वाशिंग मसिन’, यस्ता छन् विशेषता

साउन ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

स्काईवर्थले ‘सेभेन स्टार प्रो वाश टेक्नोलोजी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

स्मार्ट अपलायन्सेस् प्रालि केएल दुगड गु्रप अन्तर्गतको कम्पनी तथा अग्रणी ब्रान्ड स्काईवर्थले नेपालमा इन्भर्टर डाइरेक्ट ड्राइभ मोटरको साथमा ‘सेभेन स्टार प्रो वाश टेक्नोलोजी’ सार्वजनिक गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसले एक प्रीमियम एस्थेटिक्स प्रदान गर्दछ र उत्कृष्ट वास पर्फमेन्स प्रदर्शन प्राप्त गर्नका लागिवास कार्यक्रम अनुसार ७ विभिन्न गतिहरू कार्यान्वयन गर्दछ । 


Advertisment
Nabil box
Kumari

उच्च टिकाऊ र एड्भान्स्ड इनभर्टर डाइरेक्ट ड्राइभ मोटरमाा १० वर्षको वारेन्टी रहेको छ ।

Vianet communication
Laxmi Bank

स्मार्ट एप्लिकेसन नेशनल सेल्सका प्रमुख भास्कर मुननकर्मीले भने, ‘यी सुसज्जित सुविधाहरूले हाम्रा बहुमूल्य ग्राहकहरूलाई १० वर्षका लागि पिस अफ माइन्ड प्रदान गर्दछन् ।’

७ मोसन टेक्नोलोजीले अधिक सजिलैसँग कपडालाई स्वतन्त्र रूपमा ड्रम भित्र जानका लागि मद्दत गरी लुगा धुने कार्यलाई निकै सहज बनाउने कम्पनीको दावी छ । 

यसले विभिन्न गति प्रयोग गर्दछ । गतिको प्रभाव कपडाको प्रत्येक कुनामा पुग्छ र यसले सबै फोहोर हटाउँन सहयोग पुर्याउँछ । यी ७ गतिहरूमा फल, स्क्रबिंग, थ्रीडी पर्सपेक्टिभ, लाइट स्विंग, स्क्रूइंग, लाइट निडिंग र फ्लफ सामेल रहेको कम्पनीले जनाएको छ ।
इन्भर्टर डायरेक्ट ड्राइभ मोटर सिधै ड्रममा जोडिएको हुन्छ जसले कम आवाज, राम्रो स्थिरता, उच्च स्थायित्व र ऊर्जा बचत प्रदान गराउँछ । 

पारम्परिक कन्भेक्शनल बेल्ट पुली प्रणालीले भने अधिक आवाज, अधिक भाइब्रेसन र उच्च उर्जा खपत गर्दथ्यो ।

स्काईवर्थ ७ मोशन डीडी वाशिंग मेशिनहरू अब तिन नयाँ मोडलहरु यफ ८०१२ जीआरडी, यफ८०१४ जीआरडी, यफ ९०१४ जीआरडीे ८ केजी र  ९ केजी क्षमतामा डार्क सिल्वर रङमा उपलब्ध छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x