नर्विचका प्रशिक्षकद्वारा सम्झौता नवीकरण

 प्रिमियर लिग क्लब नर्विच सिटीका मुख्य प्रशिक्षक डानियल फार्कले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

जर्मन प्रशिक्षकले बुधबार क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।


Advertisement

प्रशिक्षक डानियलले थप ४ वर्ष क्लबमा रहने गरि सम्झौता नवीकरण गरेका हुन् ।

४४ वर्षीय प्रशिक्षक डानियल सन् २०२५ सम्म नर्विचमा रहने छन् ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्