राज कुन्द्रा अझै केही समय प्रहरी हिरासतमा बस्नुपर्ने

पोर्नोग्राफीको केसमा मुछिएका भारतीय व्यापारी राज कुन्द्रा र उनका आईटी प्रमुख रायन थोर्पलाई आगामी सोमवारसम्मका लागि प्रहरी हिरासतमा पठाउन अदालतले आदेश दिएको छ । 


Advertisement

मोबाइल यापमा अवैध तरिकाले पोर्न फिल्महरू देखाएको आरोपमा कुन्द्रा र उनका सहयोगीहरू प्रहरी हिरासतमा छन् । उनीहरूलाई प्रहरीले अनुसन्धानका लागि अदालतको निर्णयबमोजिम म्याद थप गरेर हिरासतमा राखेको हो । 
 


Advertisement


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्