एनएमबिको ग्राहकलाई बिग मार्टमा २५ प्रतिशत वा ३ सय रुपैयाँसम्मको छुट

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई ईएनएमबी मोबाईल बैंकिङ्गबाट भुक्तानी गरी बिगमार्टबाट बुधवार र शनिवारको दिन फलफूल तथा तरकारी समान खरीद गर्दा २५% वा रु. ३०० सम्मको छुट पाउने गरी सम्झौता गरेको छ । 


Advertisement

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारीको लागी [email protected]/[email protected] मा ईमेल गर्न सकिने बैंकले जनाएको छ। 
  
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्