×

NMB BANK
NIC ASIA

नेपाल प्रहरी र केल्मीबीच खेल सामग्री प्रायोजनका लागि थप ४ वर्षको सम्झौता

साउन ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल प्रहरी खेलकुद समिति र स्पेनिस खेल सामाग्री उत्पादन कम्पनी केल्मीबीच खेल सामग्री प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल प्रहरीको महिला / पुरुष फुटबल, महिला / पुरुष भलिबल र महिला बास्केटबल टीमलाई कामरू ट्रेडिङ प्रा.लि.ले ४ वर्षका लागि खेल सामग्री प्रायोजन गर्ने सम्झौता पत्रमा नेपाल प्रहरी खेलकुद समितिका तर्फबाट प्रतिष्‍ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र केल्मीको आधिकारिक बिक्रेता कामरू ट्रेडिङ प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले हस्ताक्षर गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा प्रतिष्‍ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले नेपाल प्रहरीको खेलकुद क्षेत्रको विकास र विस्तारका लागि केल्मीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।


Advertisment
Nabil box
Kumari

आगामी दिनमा पनि केल्मीसँगको सहकार्य रहिरहोस् भन्ने शुभकामना समेत व्यक्त उनले व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

सो अवसरमा कामरू ट्रेडिङ प्रा.लि.का प्रबन्ध निर्देशक उत्तम न्यौपानेले केल्मी ब्राण्डको बारेमा जानकारी गराएका थिए ।

१० जुलाई २०१९ मा केल्मी र नेपाल प्रहरी खेलकुद समितिअन्तर्गत नेपाल प्रहरीको पुरुष तथा महिला फूटबल खेलका खेलाडीहरूलाई जर्सी सेट, मोजा र टी-सर्ट उपलब्ध गराई खेलाडी तथा अफिसियलहरूलाई केल्मीको उत्पादित सामानहरू खरिद गर्दा ३०% छुट दिने गरी २ वर्षका लागि सम्झौता भएको भियो ।

हाल सोही सम्झौताको नवीकरणका साथै थप खेल (महिला / पुरुष भलिबल र महिला बास्केटबललाई समेत खेल सामाग्रीहरु उपलब्ध गराई ४ बर्षका लागि सम्झौता गरिएको हो ।

यस सम्झौतामा नेपाल पुलिस क्लब पुरुष फूटबल खेललाई कुनै युरोपियन फूटबल क्लबसँग अनुबन्धन गरी प्रत्येक वर्ष १ (एक) जना खेलाडीलाई प्रशिक्षणका लागि पठाउने व्यवस्था Kelme Sports Product Company Limited ले नै गर्ने समेत व्यवस्था रहेको छ ।

नेपाली खेलकुद क्षेत्रमा पछिल्लो समय केल्मीले एकछत्र राज गर्दैछ । दरबारमार्ग, जावलाखेल लगायतका स्थानमा केल्मीका आउटलेट सञ्चालनमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x