भ्वाइस अफ नेपालबाट बाहिरिए कर्णराज, जो आमा बित्दा पनि प्रतिस्पर्धामै थिए

रियालिटी शो द भ्वाइस अफ नेपालबाट कर्णराज गिरी बाहिरिएका छन् । शुक्रबार भएको अन्तिम १० को प्रतिस्पर्धामा सबैभन्दा कम भोट पाएको आधारमा सर्लाहीका गिरी बाहिरिएका हुन् ।


Advertisement

ट्याक्सी चलाउने काम गर्ने उनले औपचारिक रुपमा संगीत नसिकेपछि जजहरुले निकै तारिफ गर्ने गरेका थिए ।
उनको केही दिनअघि आमाको निधन भएपनि प्रतिस्पर्धामै रहेका थिए ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्