×

X
Nic Asia
Marvel
Khukuri

खोप कार्ड प्रमाणीकरण अब अनलाइनबाटै गर्ने तयारी

काठमाडाैं | साउन ९, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

खोप कार्ड प्रमाणीकरणका लागि भीड बढेपछि स्वास्थ्य सेवा विभागले अनलाइनबाटै प्रमाणीकरणको तयारी थालेको छ । 

DHARA
LAxmi BAnk

स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार अनलाइन प्रणालीबाट खोप कार्ड प्रमाणीकरणको व्यवस्था गर्न लागिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले जानकारी दिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘अनलाइन दर्ता, प्रमाणीकरण र अनलाइनबाटै कार्ड निकाल्न सकिने व्यवस्थाका लागि तयारी गरिरहेका छौं,’ उनले भने, ‘प्राविधिक रुपमा समय लाग्ने, स्रोतसाधन, त्यस खालका जनशक्ति तयार गर्नुपर्ने र तालिम लिनुपर्ने हुनाले केही समय भने लाग्छ ।’

अहिले विभागले चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गरिरहेको छ । यसअघि शुक्रराज अस्पताल टेकुबाट मात्रै प्रमाणीकरण भइरहेको थियो । 


Advertisment
Bizbazar
Saurya island

त्यहाँ भीड बढेपछि तत्कालको समस्या समाधानका लागि थप तीन अस्पताल पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल र सिभिल अस्पताललाई पनि प्रमाणीकरण गर्ने केन्द्र तोकिएको डा. पोख्रेलले बताए । वैदेशिक रोजगार, अध्ययन भ्रमणमा जाने विद्यार्थी र अन्य नागरिकहरूले खोप लगाएको प्रमाणीकरण गराउनुपर्ने हुन्छ ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण शनिबार बिहान देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कर्णाली प्रदेशको एकदुई स्थानमा हल्का व...

असोज १५, २०७९

१ नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत मुख्यमन्त्री र अन्य १३ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेक...

असोज १५, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अधिकांश पदाधिकारी प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव देव गुरुङसहित उपमहासचिवहरू प्रत्यक्ष चुनाव लड्ने भ...

असोज १४, २०७९

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गर्दै आफ्नो चुनावी एजेण्डा सार्वजनिक गरेको छन् । उनले ५ वटा राजनीतिक–सामाजिक र ७ वटा अर्थ–राजनीति...

असोज १४, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको संरक्षणको लागि घरपरिवारदेखि राज्य तहसम्मका सबै संयन्त्र र संरचना सक्रिय र सहयोगी रहनुपर्ने बताएका छन् । ३२औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना स...

असोज १५, २०७९

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा ...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x