जेठ १३, २०७९
वरिष्ठ अधिवक्ता उपाधिका लागि फौजदारी अभियोग लागेकादेखि मापदण्ड पूरा नभएका अधिवक्ताहरूको समेत नाम सिफारिश भएको खुलेको छ । वरिष्ठ अधिवक्ता सिफारिशका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको नेत...
खोप कार्ड प्रमाणीकरणका लागि भीड बढेपछि स्वास्थ्य सेवा विभागले अनलाइनबाटै प्रमाणीकरणको तयारी थालेको छ ।
स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार अनलाइन प्रणालीबाट खोप कार्ड प्रमाणीकरणको व्यवस्था गर्न लागिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले जानकारी दिए ।
‘अनलाइन दर्ता, प्रमाणीकरण र अनलाइनबाटै कार्ड निकाल्न सकिने व्यवस्थाका लागि तयारी गरिरहेका छौं,’ उनले भने, ‘प्राविधिक रुपमा समय लाग्ने, स्रोतसाधन, त्यस खालका जनशक्ति तयार गर्नुपर्ने र तालिम लिनुपर्ने हुनाले केही समय भने लाग्छ ।’
अहिले विभागले चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण गरिरहेको छ । यसअघि शुक्रराज अस्पताल टेकुबाट मात्रै प्रमाणीकरण भइरहेको थियो ।
त्यहाँ भीड बढेपछि तत्कालको समस्या समाधानका लागि थप तीन अस्पताल पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल र सिभिल अस्पताललाई पनि प्रमाणीकरण गर्ने केन्द्र तोकिएको डा. पोख्रेलले बताए । वैदेशिक रोजगार, अध्ययन भ्रमणमा जाने विद्यार्थी र अन्य नागरिकहरूले खोप लगाएको प्रमाणीकरण गराउनुपर्ने हुन्छ ।
वरिष्ठ अधिवक्ता उपाधिका लागि फौजदारी अभियोग लागेकादेखि मापदण्ड पूरा नभएका अधिवक्ताहरूको समेत नाम सिफारिश भएको खुलेको छ । वरिष्ठ अधिवक्ता सिफारिशका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको नेत...
चितवनको भरतपुर महानगरकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ । शुक्रवार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि गाडी दुर्घटनामा परेको हो । टायर पञ्चर भएका कारण पोलमा ठोक्किएर ग...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र लज्जास्पद अन्तर्घातको कुरा गरेर बाहिर सरकारमाथि धारे हात लगाउने काम नगर्न एमाले अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् । मत परिणाम आफ्नो पक्षमा अनुकुल...
प्रतिनिधि सभाबाट सरकारका नीति तथा कार्यक्रम शनिवार पारित हुने भएको छ । आइतवार बजेट आउने भएपछि शनिवार नै सरकारका नीति कार्यक्रम पारित गर्न लागिएको हो । शनिवार बिहान ११ बजेपछि बस्ने पहिलो बैठकमा छलफल सम्पन्न ...
दुर्घटनामा घाइते भएकी चितवन भरतपुर महानगरकी मेयर रेनु दाहालको अवस्था खतरामुक्त रहेको छ । शुक्रवार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि गाडी दुर्घटनामा परेको थियो । टायर पञ्चर भ...
रुपन्देहीको तिलोत्तमा भलबारीस्थित नेपाल आयल निगमको डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रवार बिहान इन्धन अनलोड गर्ने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको टयांकरमा आगलागी भएको थियो । आगला...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...