अमेरिकनहरूले जिन्दगीमा पहिलोपटक हजमोला खाएपछि ..., हेर्नुहोस् भिडियो

नेपाल, भारत लगायत दक्षिण एसियाका देशमा पाचनका लागि हजमोला खाने गरिन्छ । हजमोलाको स्वाद नलिएका व्यक्ति सायदै भेटिएलान् नेपालमा ।


Advertisement

तर अमेरिकनहरूले हजमोलाको स्वादलाई अनौठो मानेका छन् । अमेरिकामा सञ्चालित एक यूट्युब च्यानलले जीवनमा पहिलोपटक हजमोलाको स्वाद लिनेहरूको प्रतिक्रिया भिडियोमार्फत नै सार्वजनिक गरेको छ ।


Advertisement

हेर्नुहोस् भिडियो –


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्