माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
साउन १०, २०७८
नेकपा एमालेभित्रको विवाद संसदीय समितिमा पुगेको छ ।
आइतवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिको बैठकमा एमाले वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी शर्मा ओली पक्षका एक सांसदलाई ‘प्रतिगमनको मतियार’ भन्दै हकारेका छन् ।
आइतवारको बैठकमा सांसद् नारदमुनी रानाले यो संसद् जनताबाट नभई सर्वोच्च अदालतको आदेशबाट आएको बताए ।
उनले संसद् चाहिने एमालेका सांसदहरू वैशाख २७ गतेको बैठकमा कहाँ गएका थिए भनेर कटाक्ष गरे ।
त्यसपछि नेता नेपालले प्रतिगमनका मतियारहरू बाहिर जानुस् भनेर रानालाई थर्काएका थिए ।
माधव नेपालले प्रतिगमनका मतियार बाहिर जानुस् भनेपछि अर्का सांसद दीपकप्रकाश भट्टले पनि प्रतिनिधि सभा विघटनको समर्थन गर्नेलाई संसद्मा रहने अधिकार नरहेको बताएका थिए ।
समिति बैठकका एमाले विवाद छचल्किएपछि कांग्रेस र माओवादीका सांसदहरूले आश्चर्य मानेर हेरेका थिए ।
सभापति पवित्रा निरौला खरेलले रुलिङ गरेकी थिइन् । अन्य सांसदहरूले पनि प्रतिनिधि सभामा यस्तो विषय बोल्न नहुने बताएका थिए ।
राना प्रतिनिधि सभा निर्वाचनमा कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । केपी शर्मा ओलीको सरकारमा उनी १३ दिन मन्त्री बनेका थिए ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...