रेन्जर्ससँग रियल पराजित

 प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ ।


Advertisement

आइतबार राति भएको खेलमा रियल स्कटिस क्लब रेन्जर्ससँग २-१ ले पराजित भएको हो ।


Advertisement

आइब्रोक्स स्टेडियममा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा रियल पराजित भएको हो ।


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्