×

X
Dabur
Nic Asia
Marvel

गृहमन्त्री खाँण र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता

काठमाडाैं | साउन ११, २०७८

TVS INSIDE

गृहमन्त्री बालकृष्ण खाँण र नेपालको लागी अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

सोमवार गृह मन्त्रालयमा गृहमन्त्री खाँण र राजदूत बेरीबीच भेटवार्ता भएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

भेटका क्रममा मन्त्री खाँणले  सरकारको तत्कालिन प्रमुख प्राथमिकता  जनतालाई महामारीबाट बचाउने र जनतालाई खोप उपलब्ध गराउनुका साथै प्रजातान्त्रिक प्रक्रियालाई सुदृढीकरण गर्ने बताए ।  

उनले विभिन्न क्षेत्रमा सहयोग पुराएकोमा धन्यबाद दिदै अमेरिकी सरकारले गर्दै आएको मानवीय सहायताको प्रशंसा गरे । 

Vianet communication
Maruti inside

 नेपाल अमेरिका दुई देशको सम्बन्ध  सुदृढ रहनेमा आफु विश्वस्त रहेको र सरकारलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै राजदूत बेरीले नेपाललाई थप खोप आवश्यक रहेको र सहयोगलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने अमेरिकी राजदुतले बताए ।

TATA Below
NLIC
साउन २७, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै...

साउन २७, २०७९

उपसभामुख पुष्पा भुसालले नेपाल–भारतबीच रहेको परम्परागत सम्बन्धलाई आगामी दिनमा आर्थिक विकासमा केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । रक्षा बन्धनको अवसरमा शुक्रवार पर्साको वीरगञ्जमा नेपाल–भारत सह...

साउन २७, २०७९

धनुषामा यसपटक मधेशका 'हेभी वेट' उम्मेदवारका रूपमा चिनिने 'भेट्रान' नेताहरूबीच संसदीय चुनावमा प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसमा भेट्रान नेता विमलेन्द्र निधिदेखि आनन्द ढुंगाना, मह...

साउन २७, २०७९

मधेश प्रदेशसभाको चालू नवौँ अधिवेशन बिहीवार रातिदेखि अन्त्य भएको छ । मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरेका हुन् ।  नेपालको संविधानको धार...

साउन २७, २०७९

नेपाल सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच शुक्रवार छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा सिंहदरबारमा भएको छलफलमा सरकारका तर्फबाट खानेपानीमन्त्री उमाकान्त चौधरी, कानून, न्याय तथा संसदीय म...

साउन २७, २०७९

पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८३औँ जन्मजयन्ती शुक्रवार विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं १९९७  साउन २७ गते जन्मिएका नेपाली कांग्रेसका पूर्वसभापति एवं विसं २०७२ को संविधान बनाउन नेतृत्व...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x