×
Bajaj Top
Khukuri
FONEPAY

भारत र चीनका सैन्य कमान्डरबीच मोल्दोमा वार्ता हुने

काठमाडाैं | साउन १५, २०७८

NTC
TVS INSIDE

सीमामा विवाद गरिरहेका भारत र चीनले शनिवार वार्ता गर्ने भएका छन् । 

Sanima Bank
morang Auto yamaha

दुवै देशका कोर्प्स कमान्डर स्तरको वार्ता वास्तविक नियन्त्रण रेखाको चीनतर्फको मोल्दो नामक स्थानमा शनिवार बिहान साढे १० बजे हुने भएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

१२औं चरणको यस वार्तामा भारत र चीनले हट स्प्रिङ्स र गोगरा हाइट्स क्षेत्रमा सेना पछि हटाउने विषयमा छलफल गर्ने भारतीय सेनाका स्रोतहरूले बताएको भनी भारतीय समाचार संस्था एएनआईले खबर दिएको छ । 
 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त भएको अमेरिकाको अत्याधुनिक लडाकू विमान एफ–३५ को भग्नावशेष खोज्न अमेरिका र चीन लागिपरेका छन् ।  चीनले भग्नावशेष खोजेर आफ्नो उन्नत प्रविधि नचोरोस् भनी अमेरिका सचेत छ ...

माघ १३, २०७८

 दिल्ली विपद् प्रबन्ध प्राधिकरण (डीडीएमए)ले  जोरबिजोर व्यवस्थालगायत केही प्रतिबन्धमाथि समीक्षा गर्दै हटाउने निर्णय गरेको छ । दिल्ली क्षेत्रमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर लागू गरिँदै आएका थियो । डीडीएम...

माघ १४, २०७८

पाकिस्तानले भारतसँगको युद्धका लागि चीनले एसएच–१५ हावित्जर किनेको छ ।  हावित्जरलाई मुख्य रूपमा पहाडी क्षेत्रहरूमा भारत सीमामा तैनाथ गरिनेछ । चीनमा बनेको यस हतियारले १५५ एमएमको गोला हान्न सक्छ ।...

माघ १४, २०७८

अमेरिका र चीनका परराष्ट्रमन्त्रीहरूबीच बिहीवार भएको फोनवार्तामा चीनले युक्रेनका विषयमा रुसको पूर्ण समर्थन गर्ने स्पष्ट पारेको छ ।  रुसलाई अलग्याउनका लागि चीनलाई फकाउन अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्...

माघ १३, २०७८

चीनका राष्ट्रपति सी चिनपिङले तल्लो तहमा पुगेर जनतासँग भलाकुसारी गर्ने परम्परालाई यो वर्ष पनि कायम राखेका छन् ।  चीनको सबभन्दा ठूलो वसन्त पर्वको पूर्वसन्ध्यामा पञ्चित समुदायका व्यक्तिहरूसँग भेटघाट गर्ने प्रचल...

माघ १३, २०७८

भारतको विपक्षी दल कांग्रेसका वरिष्ठ नेता राहुल गान्धीले भारतमा अभिव्यक्ति स्वतन्त्रता दबाउन ट्विटर नजानिँदो तवरले मतियार बनेको बताएका छन् ।  बिहीवार ट्विटरलाई पत्र पठाएर गान्धीले आफ्नो फलोअर संख्या प्रधानमन्...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...