×

NMB BANK
NIC ASIA

‘अफगानिस्तानी विद्रोही समूहलाई इरानको सहयोग’

साउन १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अफगानिस्तानका केही राजनीतिज्ञ तथा नागरिक समाजका अगुवाहरूले अफगानिस्तानमा भएका पछिल्ला आक्रमणहरूमा इरानले सहयोग गरेको आरोप लगाएका छन् । अफगानिस्तानमा तालिवान तथा अन्य विद्रोही समूहलाई सहयोग गरेर अशान्ति फैलाउन मद्दत गरेको आरोप इरानमाथि छ ।

Muktinath Bank

अफगानिस्तानको पश्चिमी भूगोलमा पछिल्ला केही साताहरूमा भएका आक्रामक हमलामा इरानको विद्रोहीलाई सहयोग रहेको र यसले अफगानिस्तानको शान्तिप्रक्रियामा प्रभाब पार्नसक्ने चेतावनी काबुलमा भएको सरकार निकट नेताहरूले दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“अफगानी भूमिमा इरानको हस्तक्षेप हाम्रा लागि असह्य रहेको र राष्ट्रिय हित विपरित कुनै पनि वैदेशिक हस्तक्षेप अफगानिस्तानले सहन बाध्य हुने छैनन् ।” हामफिकरान राष्ट्रिय गठबन्धनका प्रमुख नेता अब्दुल सम्माद फर्मालीले भने।


Advertisment
Nabil box
Kumari

पछिल्लो समय सीमा क्षेत्रमा तालिवान समूहको आक्रमण बढिरहेका समय काबुलमा आयोजित भेलामा नेताहरूले हेरातमा रहेको साल्मा बाँधलाई जोगाउन सरकारको ध्यानाकर्षण गराएका थिए । हेरातमा पछिल्लो समय तालिवान गतिविधि बढ्न थालेका छन् ।

Vianet communication
Laxmi Bank

 इरानले अफगानी सङ्कटको लाभ लिँदै अफगानिस्तानको मुख्य पानीको स्रोतहरूमा समस्या सिर्जना गर्न नहुने भेलालाई सम्बोधन गर्दै हक्का अदलत पार्टीका अध्यक्ष मोइन सम्कानाईले बताए ।
अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको नेटो सैनिकहरू फिर्ता हुने तयारी भइरहँदा देशभर तालिवान तथा अन्य विद्रोही समूहहरूले सरकारविरोधी आक्रमणलाई तीब्र बनाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x