डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

शनिवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ  ७६ पैसा  र बिक्री दर १ सय १९ रुपैयाँ ३६ पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले शनिवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४१ रुपैयाँ १९ पैसा र बिक्री दर प्रति युरो १ सय ४१ रुपैयाँ ९० पैसा कायम भएको छ ।


Advertisement

यस्तो छ आजको विदेशी सटही दर


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्