२६ जेठ २०८३, मंगलबार

आज यी नदीहरूमा बहाव बढ्ने

आज यी नदीहरूमा बहाव बढ्ने

सोमवार पनि मुलुकका विभिन्न नदीहरूमा पानीको बहाव बढ्ने मौसम विभागले जनाएको छ ।

एक बुलेटिन जारी गर्दै विभागले महकाली र कोशीको सहायक नदीहरूमा बहाव बढ्ने जनाएको छ । 

यस्तै नारायणी, कर्णाली र यीनका सहायक नदीहरूमा पनि बहाव सामान्य घटबढ हुने विभागले जनाएको छ ।

विभागका अनुसार सोमवार बबई र तिनाउमा बहाव बढ्नेछ । यस्तै कन्काई, कमला, बागमती,पूर्वी राप्ती, पश्चिम राप्ती लगायतमा बहाव सामान्य घटबढ हुनेछ । 

विभागले यी नदीहरूमा बहाव घटबढ भएपनि सतर्कता तहभन्दा तलै रहने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्