×

X
Dabur
Nic Asia
Marvel

आकाशमा उडिरहेको विमानभित्र यात्रुले एयर होस्टेजसँग छेडखानी गरेपछि यस्तो सजाय

काठमाडाैं | साउन २०, २०७८

प्रतिकात्मक तस्वीर
TVS INSIDE

अमेरिकामा आकाशमा उडिरहेको विमानभित्र यात्रुले एयर होस्टेजसँग छेडखानी गरेपछि सिटमा बाँधेर राखिएको घटना सार्वजनिक भएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

यूएसए टुडेमा प्रकाशित रिपोर्ट अनुसार फ्रन्टियर एयरको विमानमा यस्तो घटना भएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

रक्सी खाएर विमानभित्र होहल्ला गर्दै यात्रु २२ वर्षीय मेक्सवेल बेरीले एयर होस्टेजलाई दुर्व्यवहार गरेपछि उनलाई सिटमै बाँधिएको जनाइएको छ । 

रक्सी खाएका बेरीले एयर होस्टेजमाथि हात हाल्ने र मुक्का हान्ने काम गरेपछि उनलाई सिटमै बाँधेर राखिएको थियो । विमान अवतरण भएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको रिपोर्टमा उल्लेख छ ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २४, २०७९

रुसलाई नष्ट गर्ने उद्देश्यले पश्चिमले आक्रामक भूराजनीतिक प्रक्रिया शुरू गरेको रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेभले दाबी गरेका छन् ।  रुसी समाचार संस्था ताससँगको अन्तर्वार्तामा मेदभेदेभले रुस र जर्जियाब...

साउन २४, २०७९

ताइवानका सैन्य अधिकृतहरूले मंगलवार गरिएको अभ्यास बेइजिङलाई जवाफ फर्काउनका लागि नभएको बताएका छन् ।  एएफपी समाचार संस्थाले दिएको खबरअनुसार, अभ्यासका क्रममा ताइवानका सयौं सैनिकहरू तैनाथ गरिएका छन् र ४...

साउन २३, २०७९

काबुलमा सडकमा बसी भिक्षा माग्ने बालबालिका तथा वयस्क मानिसहरूलाई हटाउन र उनीहरूलाई रोजगारी र शिक्षा उपलब्ध गराउन तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले निर्देशन दिएका छन्। सत्ताधारी तालिबान समूहका स...

साउन २४, २०७९

भारतको बिहार राज्यमा सत्तारूढ दल जनता दल युनाइटेड र भारतीय जनता पार्टीको गठबन्धन तोडिएको छ ।  मुख्यमन्त्री आवासमा जदयूका सांसद र विधायकहरूको बैठक यसको घोषणा गरिएको हो ।  बैठकमा मुख्यमन्त्री न...

साउन २४, २०७९

रुसविरुद्ध पश्चिमले लगाएको प्रतिबन्ध कमजोर रहेको भन्दै युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले कम्तीमा एक वर्षका लागि सबै रुसीलाई पश्चिमले यात्रा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।  द वाशिङटन पोस्टलाई सोम...

साउन २४, २०७९

रुसको रक्षा मन्त्रालयले जापोरिझझियामा रहेको आणविक भट्टीमा युक्रेनको ४४औं आर्टिलरी ब्रिगेडबाट आक्रमण भएको दाबी गरेको छ ।  काखोभा रिजर्भोआरको विपरीत दिशामा रहेको मार्गानेट्स गाउँबाट उक्त आक्रमण गरिएको उसक...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x