50 shares
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक शुरू भएको छ ।
बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा केन्द्रीय कमिटीको पूर्ण बैठक शुरू भएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्नेछन् ।