×

X
Nic Asia
Marvel

कतारस्थित नेपाली दूतावासले भन्यो- अफगानिस्तानमा फसेका नेपालीलाई दोहा ल्याइएको जानकारी छैन

काठमाडाैं | साउन ३२, २०७८

NTC
Premier Steels
British college
TVS INSIDE

कतारको दोहास्थित नेपाली दूतावासले अफगानिस्तानमा फसेका नेपालीलाई उद्धार गरेर दोहा ल्याइएको विषयबारे कुनै जानकारी नभएको जनाएको छ । 

DHARA
LAxmi BAnk

कतारका लागि नेपाली राजदूता डा. नारदनाथ भारद्वाजले दोहामा नेपालीलाई अमेरिकी सेनाको विमानले उद्धार गरेर दोहा ल्याएको भन्ने हल्ला भए पनि हालसम्म आधिकारिक रुपमा कुनै पनि सूचना प्राप्त हुन नसकेको बताएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

'हामीलाई अहिलेसम्म कन्फर्म सूचना, आधिकारिक सूचना प्राप्त भएको छैन,' भारद्वाजले लोकान्तरसँग भने, 'अफगानिस्तानबाट दोहा नजिक भएको तथा अमेरिकन एयर बेससमेत यहाँ भएको हुनाले केही नेपालीलाई उद्धार गरेर ल्याइएको हुन पनि सक्छ, त्यसको सम्भावना पनि छ तर त्यसबारे हामीलाई कुनै पनि किसिमको सूचना प्राप्त हुन सकेको छैन ।' त्यसबारे आधिकारिक सूचना नेपालस्थित परराष्ट्र मन्त्रालयलाई नै हुने उनले बताए।

अफगानिस्तानमा फसेका नेपालीलाई उद्धार गरेर दोहा लगिएको भन्ने किसिमका समाचारहरू आएका छन् । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ८, २०७९

डा गोविन्द केसीले १३ दिनयता जारी अनसन तोडेका छन् । सरकारसँग १० बुँदे सहमतिपछि उनले शनिबार साँझ अनसन तोडेका हुन् ।  सहमतिअनुसार ५०० शय्याका अस्पतालहरूको संगठन तथा व्यवस्थपन सर्वेक्षणको काम सम्पन्न गरी ...

असोज १०, २०७९

दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजदेखि देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ ।  दसैँको पूर्णिमा ( असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो...

असोज ९, २०७९

सत्ता गठबन्धनमा रहेका दलहरूले आज(आइतवार) देखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्दैछन् । प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै दलहरूले आजबाट प्रदेशसभाबारे छलफल ...

असोज ९, २०७९

दशैं नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको चहलपहल बढ्दै गएको छ । काठमाडौंबाट बाहिरिने यात्रुको भीड सार्वजनिक सवारीका टिकट काउन्टरदेखि सवारी साधन छुट्ने स्टेसनसम्ममा बढ्दै गएको छ । यात्रु तत्कालै टिकट लिएर जा...

असोज १०, २०७९

विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । उनले अध्यक्ष समीक्षा बाँस्कोटालाई सोमबार राजीनामापत्र बुझाएका हुन् ।  मिश्रले राप्रपामा प्रवेश गर्नेगरी राजीनामापत्र बुझाएका हुन्  । राप्रपा स्...

असोज १०, २०७९

देशमा संघीयता आए पनि धेरै नेताहरू संघप्रति नै आकर्षित छन् । बाँकी बचेकाहरूको ध्यान स्थानीय तहतर्फ छ । प्रदेश भने नेताहरूका लागि बार्गेनिङ गर्ने थलो मात्रै बनेको छ । प्रदेश १ मा तीनजना मुख्यमन्त्री र ३० जना मन्...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x