×

NMB BANK
NIC ASIA

सदनमा प्रतिपक्षीको प्रश्न

अफगान घटनामा एमालेले माग्यो सरकारको जवाफ– सार्क अध्यक्ष राष्ट्रको दृष्टिकोण के हो ?

साउन ३२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेले अफगानिस्तानमा तालिबानले राजधानी कब्जा गरेको विषयमा नेपाल सरकारको धारणा माग गरेको छ ।

Muktinath Bank

एमालेले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर एमालेका सांसद गोकुल बाँस्कोटाले अफगान घटना क्रान्ति या प्रतिक्रान्ति हो भन्ने विषयमा सरकारको आधिकारिक धारणा मागेका हुन् ।


Advertisment
Nabil box
Kumari

‘हिरो भनिएका प्रधानमन्त्री जिरो हुनुभएको छ । अफगान घटना क्रान्ति हो या प्रतिक्रान्ति हो, यसबारे जान्न चाहन्छौं,’ बास्कोटाले भने, ‘२०७३ सालमा अफगानिस्तानमा विस्फोटमा परेकाको एमाले सरकारले उद्धार गरेको थियो ।  अहिले सरकार कहाँ छ ? जनता जान्न चाहन्छन् ।’ 

Vianet communication
Laxmi Bank

बाँस्कोटाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारको विषयमा ‘कम्फरटेबल’ सरकार मौन बसेको आरोप लगाए । 

‘सरकारले यस विषयमा संसद्लाई जानकारी गराउनुपर्छ । त्यहाँ रहेका नेपाली सुरक्षित छन् भन्ने जानकारी गराउनुपर्छ र त्यहाँ रहेका नेपालीलाई सकुशल फिर्ताको प्रतिबद्धता आजै चाहन्छौं,’ बाँस्कोटाले भने । 

अफगानिस्तान घटनामा वैदेशिक हस्तक्षेप पराजित भएको बाँस्कोटाले टिप्पणी गरे । ‘अफगानिस्तानमा दुईजना राष्ट्रपति कार्जाइ र गानी ग्रीन कार्ड होल्डर हुनुहुन्थ्यो । सार्कको हैसियतले नेपालको दृष्टिकोण छ छैन ? यस घटनाबाट नेपालले के बुझ्ने हो ?’ बाँस्कोटाले भने । 

बाँस्कोटाले अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे सरकारले आजै जानकारी गराउनुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x