×

NMB BANK
NIC ASIA

हेलिकप्टरमा पैसा नअटाएपछि विमानस्थलमै केही रकम छोडेर अशरफ गानी भागेको दाबी

भदौ १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पश्चिमको कठपुतली बनेर अफगानिस्तानमा सरकार चलाएका अशरफ गानीले हेलिकप्टरमा टन्न पैसा भरेर लगेको अनि नअटेको पैसा विमानस्थलमै छोडेको काबुलस्थित रुसी दूतावासले जानकारी दिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

रुसी समाचार संस्था आरआईए नोभोस्तीसँग कुरा गर्दै दूतावासका प्रवक्ता निकिता इशचेन्कोले गानीको पलायन पश्चिमको कठपुतली सत्ताको पतनको सही प्रतीक भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चारवटा कारमा टन्न पैसा भरिएको थियो । उनीहरूले सबै नगद हेलिकप्टरमा भर्न खोजेका थिए तर अटेन । केही पैसा विमानस्थलकै भवनमा छोड्नुपरेको थियो,’ उनले बताए । 


Advertisment
Nabil box
Kumari

आफूले यो सूचना कहाँबाट पाएको भनी उनले खुलाएनन् । 

Vianet communication
Laxmi Bank

गानी सन् २०१४ को सेप्टेम्बर महिनामा अफगानिस्तानको राष्ट्रपति बनेका थिए । देशको इतिहासमा पहिलोपटक लोकतान्त्रिक रूपमा सत्ता हस्तान्तरण भएको हो । 

निर्वाचित भएदेखि गानीले अमेरिकासँग निकट सम्बन्ध कायम गर्दै आएका छन् । 

सन् २०१९ मा अमेरिकाको ब्राउन विश्वविद्यालयले गरेको अध्ययनमा सन् २००१ देखि २०२० सम्ममा वाशिङटनले अफगानिस्तान र पाकिस्तानमा ९८७ अर्ब डलर खर्च गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x