×

NMB BANK
NIC ASIA

मन्त्रिपरिषद् बैठक चलिरहँदा कानून सचिवलाई बालुवाटार बोलाइयो

भदौ १, २०७८

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

केही अध्यादेश ल्याउन मन्त्रिपरिषद् बैठक बसिरहेको समयमा कानून मन्त्रालयका सचिवलाई बालुवाटार बोलाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

मंगलवार मध्यान्ह बालुवाटारमा बैठक चलिरहेको समयमा कानून सचिव उदयराज सापकोटालाई बालुवाटार बोलाइएको स्रोतले बतायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बालुवाटारमा जारी बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश र बजेट प्रतिस्थापन अध्यादेश ल्याउने तयारी गरेको स्रोतको दाबी छ ।


Advertisment
Nabil box
Kumari

मन्त्रिपरिषद् बैठकमा मुख्यसचिव मात्र बस्ने गर्छन् । तर आजको बैठकमा कानून सचिवलाई बोलाउनुलाई अर्थपूर्ण ठानिएको छ । 

Vianet communication
Laxmi Bank

राजनीतिक दल विभाजनका लागि केन्द्रीय कमिटीमा या संसदीय दल एक ठाउँमा ४० प्रतिशत पुर्‍याए पुग्ने प्रावधानसहित सरकारले अध्यादेश ल्याउने तयारी गरेको स्रोतको भनाइ छ । 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई दल विभाजनका लागि सजिलो बनाउन अध्यादेशको तयारी भएको स्रोतले बतायो ।

अध्यादेश ल्याउन भन्दै सरकारले संघीय संसदको अधिवेशन सोमवार अन्त्य गरेको थियो । 

सरकारले एमाले विभाजन गर्न अध्यादेश ल्याउन लागेको भन्दै सशंकित एमालेले विज्ञप्तिमार्फत् आपत्ति जनाइसकेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x